समुह अनुसार हेर्नसहोस

समाज

लकडाउन खुलेपछि मूल्य एकाएक कम

कोरोना संक्रमण प्रवेश र नियन्त्रणका लागि भएको लकडाउनसँगै बजारमा पञ्जा, मास्क, पिपिई, थर्मल गन, फेस सिल्ड, स्यानिटाइजरको माग ह्वात्तै बढ्यो । माग बढेपछि मूल्य पनि अस्वाभाविकरुपले बढ्यो । एउटै वस्तुमा हजार प्रतिशतसम्म मूल्य बढ्यो । अर्थात्,…

भुजहवाका बाढीपीडितलाई २० कुन्टल चामल बितरण

नन्दु यादव - नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नं. ७ भुजहवाका गोबिन्द बनियाले भुजहवाका बाढिपिडितहरुलाई २० कुन्टल चामल राहत स्वरुप वितरण गरेका छन् । केही दिनदेखि परेको अबिरल बर्षाको कारण भुजहवा क्षेत्रको अधिकाश भुभाग…

मूर्तियामा पुरातात्विक आकृति फेला

सर्लाही, १५ साउन (रासस) : हरिपुर नगरपालिका– ९ हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन् । पोखरी खन्ने क्रममा नजीकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिङ्ग र शिवलिङ्गको भाग…

घोडाघोडिलाई नमुना क्याम्पसको रुपमा स्तरउन्न्ती गरिने

कैलालीको घोडाघोडी बहुमखी क्याम्पस सुदुरपश्चिम प्रदेशको नमुना क्याम्पसमा छनौट भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा रही गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्रमाण पत्र प्राप्त क्याम्पस स्तरोन्नतिका लागि कैलालीबाट छनौटमा परेको हो । प्रदेशको…

२ दिन देखिकोअविरल बर्षाका कारण कैलालाका विभिन्न क्षेत्र जलमग्न ४ जना बेपत्ता

२ दिन देखिको अविरल बर्षाका कारण कैलालाका विभिन्न क्षेत्र जलमग्न भयका छन । जिल्लाको घोडाघोडि नगरपालिका १कौवा गाउमा पनि पानिको निकास नभयर ७ बिगाह जमिन जलमग्न भयको छ। वडाले ७ होमपाइप दियपनि पानिको निकास नभयर जलमग्न भयको हो भनेर स्थानियले…

नगरपालिकाद्धारा सडक छेउका घरटहरा हटाउन १५ दिने सुचना जारी

कैलालीको घोडाघोडी नगरपालिकाले पुर्व पश्चिम राज मार्ग छेउमा पर्ने पसल, खोका, टहरा र निर्माण सम्बन्धि सामाग्रीहरु हटाउनको लागी एक सूचना जारी गरेको छ । महेन्द्र राजमार्ग अन्तर्गत पुर्वमा शुक्तीकाढा नदी देखी पश्चिममा आमखोइया सम्मका पसल,…

कैलालीमा बाढीले विभिन्न क्षेत्र जलमग्न ४ जना बेपत्ता

अविरल वर्षाका कारण कैलालीमा हजारौं घर डुवानमा परेका छन् । वर्षापछि आएको वाढी कारण कैलाली जिल्लाको टीकापुर, भजनी, लम्की चुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् । वर्षाका कारण टीकापुर नगरपालिकाका ९ वटै वडा…

नदीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नदीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ। तीन दिनअघि खेल्ने क्रममा स्थानीय बन्द नदीमा बगेकी मुस्कान थापाको मंगलबार शव फेला परेको थियो। आमाबुवा सुतिरहेका बेला खेल्ने क्रममा उनी नदीमा डुबेर हराएकी…

कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला

कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउद मृत फेला परेकी हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर…

१२ वर्षीया बालिकासँग चोरी विहे गरेपछि…

कालिकोटको नरहरीनाथमा १२ वर्षीया बालिकासंग चोरी विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले बालबिबाह मुद्धामा देवर भाउजूलाई पक्राउ गरेको छ। जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ६ का २० वर्षीय दिनेश विक र उनकी भाउजु ३० वर्षीय तारा…