ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
युवा ब्यबसायी तथा सञ्चारकर्मी दिवशले गरे पिडितलाइ सहयोग
केशव तिवारी घायल, भाद्र ९, चितवन। पुर्वी चितवनको कालिका नगरपालिका -३ सिमलबस्तीमा भाडामा बसोबास गर्दै आइरहेका मेघ बहादुर बि.क र सोनिया बि.क कि ७ बर्षिय छोरी शिल्पा बि.क को गत श्रावण ३० गते घर नजिकैको रुख बाट खसेर हात भांच्चिएपछी उपचारका…
अलपत्र कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्र्याक ओपन शुरु
पर्वत । पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु…
आज सूर्य षष्ठी, यस्तो छ व्रत विधि र धार्मिक महिमा
सूर्य षष्ठी व्रत भाद्र शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्छ । यो पर्व भगवान सूर्यदेवको आराधना एवं पूजासँग सम्बन्धित छ । यस दिन भगवान सूर्यको पूजा अनि सूर्य गायत्री मन्त्र स्मरण गरिन्छ । जीवन,वनस्पतिमा तथा पृथ्वीका लागि सूर्य प्राय सबै थोक हो…
चौधरी फाउण्डेशनद्वारा भैरहवाको भिम अस्पतालाई भेन्टिलेटर हस्तान्तरण
नारायण शर्मा, भैरहवा । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले भैरहवा स्थित भिम अस्पताललाई भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ ।
शुक्रवार भिम अस्पतालमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का सामामजिक बिकास मन्त्री सुर्दशन बराललाई…
परासीमा सरकारी कर्मचारी र जनप्रतिनिधिको सदस्यता नविकरण भएन
परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले सरकारी कर्मचारी र जनप्रतिनिधि रहेका नेपाल पत्रकार महासंघका सदस्यहरुको सदस्यता नविकरण सिफारिस रोकेको छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माका अनुसार महासंघका सदस्य रहेका…
कावासोतीको सामुदायिक वनले दुई घर विपन्नलाई बनाइदिए घर
कावासोती । पूर्वी नवलपरासीको कावासोती ५ मा रहेको सिंह निवास सामुदायिक वनले आफ्नो उपभोक्ता समूह भित्र रहेका दुई घर विपन्न परिवारलाई घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेका छन् ।
९ लाख २३ हजारको लागतमा बनाइएको दुई वटा घर मीरा कार्की र…
चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
घरको पिढीमा…
सेप्टिक ट्यांकीमा खसेर ६ वर्षीया बालिकाको मृत्यु
बारामा शौचालयको सेप्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नं १ बस्ने अनिलकुमार लोहारकी ६ वर्षीया छोरी छाया कुमारी रहेकी छन्।
आज बिहान ९ बजेतिर आफ्नै घरभित्र रहेको शौचालयको सेप्टिक…
जन्मदिनको फजुल खर्च कटाई आर्थिक सहयोग
यामु कुमाल -
कावासोती । कोरोना भाईरसबाट मृत्यु भएका गोर्खा जिल्ला पालुङटार नगरपालिका ७ का पुष्पराज कुमालका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
शुक्रबार अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ७ का युवाले आफ्नो जन्मदिनको अवसरमा फजुल…
सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ पक्राउ
रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ जना पक्राउ परेका छन् । फतुवा बिजयपुरमा ट्रकभित्रै युवतीलाई बलात्कार गरेको आरोपमा चालक र दुुईजना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो।
चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर…