ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
पोखरीमा मृत भेटिए १३ र १० वर्षका दुई बालिका
सर्लाहीको ईश्वरपुर नगरपालिका-१४ मा बाख्रा चराउन गएका १३ र १० वर्षका दुई बालिका मृत भेटिएका छन्।
उनीहरू माछा पालनका लागि स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।…
न्याय नपाएपछि सेनाका कुटाईबाट मारिएका चेपाङ युवकको शव उठेन
चितवन, साउन ११–
सेनाको कुटाईबाट मारिएका चेपाङ युवकको शव अझै उठ्न सकेको छैन । बुधबार राती भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पूर्वीचितवन राप्ती नगरपालिका मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको शव भरतपुर अस्पतालको शव गृहमा…
कपाल काटेर बाहिर निस्कने बेला खुकुरी प्रहार, १ युवक पक्राउ
कैलालीको लम्कीमा शुक्रबार १ जनामाथि खुकुरी प्रहार गर्ने युवक पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका-१ मा २८ वर्षीय स्थानीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार गरेको आरोपमा वडा नम्बर २ का २२ बर्षीया परेग न्यौपाने पक्राउ परेका हुन् ।…
आफ्नै ११बर्षिय छोरीलाई बलत्कार गरेको आरोपमा बाबा पक्राउ
कञ्चनपुरको बेलौरीमा आफ्नै छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
११ वर्षीया आफ्नै छोरी माथि जबर्जस्तीकरणी गरेको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी…
काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार
काठमाडौंमा एक युवतीमाथि विहीबार साँझ एसिड प्रहार भएको छ ।
साँझ बाफलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
एक युवकले कार्कीमाथि एसिड प्रहार गरेर फरार भएको…
रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ
रुपन्देहीको सैनामैना नगरपालिका १ रानिकुवामा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ।
सैनामैना नगरपालिका १ रानिकुवा बस्ने ५० वर्षीय यम बहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले…
स्रोत नखुलेको २० लाख नगदसहित सिरहाबाट एक जना पक्राउ
सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।
सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सिरहा नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति सिरहाकै अर्नमा…
जेलमा हुँदा लिएकाे एक हजार सापटी फिर्ता नगर्दा हत्या !
सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार…
नगर बाल संजाल, धनगढी द्वारा दुई छोरी बलात्कार घटना प्रती भत्सर्ना, कार्वाहीको माग
कैलालीको घोडाघोडीमा १४ र १६ वर्षीय दुई कीशाेरी माथी आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती नगर बाल सञ्जाल धनगढीकाे गम्भीर ध्यानाकर्षण सहितको प्रेस वीज्ञप्ती निकालीएको छ ।साथै इलाका प्रहरी कार्यलय सुखडमा शनीबार बिहानै घटना पुगेपनी प्रहरीले…
नगरस्तरिय बाल सञ्जाल द्वारा दोषिलाई कडा कार्बाहीको माग
खगेन्द्र अबस्थि
कैलाली
आफ्नै दुई छोरी बलात्कार गर्ने दोषीलाई कडा कार्वाहीक माग
कैलालीको घोडाघोडीमा १४ र १६ वर्षीय दुई कीशाेरी माथी आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती नगर स्तरीय बाल सञ्जाल घोडाघोडीकाे गम्भीर ध्यानाकर्षण सहितको प्रेस…