ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
उद्धार गरिएकी सुत्केरीको मृत्यु
थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ ।
उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी…
मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका दिन सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
धर्म गुरुहरुहरुले यस…
घर अगाडि पार्किङ गरेर राखेको कार चोरी भएपछि…
लकडाउनको समयमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले कार, मोबाइल तथा नगद सहित पक्राउ गरेको छ।
प्रहरी कैलाली धनगढी उपमहानगरपालिका-१ बसन्तटोल बस्ने १६ वर्षीय नविन सार्कीलाई दुई कारसहित पक्राउ गरेको हो।
प्रहरीले बा. ८ च. २१०० र बा. १४ च. ४७८१…
हत्या गरिएका युवकको १८ वर्षपछि संस्कार
द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेका हुन् ।
द्वन्द्वका समयमा हत्या भए पनि…
डडेलधुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ
डडेलधुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
बुधबार बिहान १० बजे भिमदत्तपन्त राजमार्ग अन्तर्गत स्याउलीमा चेकिङ गर्ने क्रममा मोटरसाइकलमा नक्कली कार्ड लगाएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले अर्कै व्यक्तिको…
नरैनापुरका ५९ कोरोना संक्रमित अझै ‘अलपत्र’, आइसोलेसन वेडको अभाव
६ जेठ, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्दा भनेको थिए, हामीकहाँ ३३०७ जनालाई आइसोलसनमा राखेर उपचार गर्ने क्षमता छ ।’ त्यसध्ये करिव ३ हजार वेड खाली भएको उनको दाबी थियो ।
प्रधानमन्त्रीले संसदमा यसो…
बिरामीको नाममा यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा
लकडाउनका बेला बिरामी भन्दै यात्रु ओसार्ने आरोपमा एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुडरले कैलालीबाट यात्रु बोकेर दिपायल आउँदै गरेको आरोपमा जिल्लाको सायल गाउँपालिकाको से१झ ३३४ नंको एम्बुलेन्सलाई…
भारत पुगेर लागूऔषध ल्याउने रामग्रामका एक युवक पक्राउ
जेष्ठ ६ । पश्चिम नवलपरासीको शसस्त्र प्रहरी बल नेपाल भूजहवाको टोलीले लागुऔषधसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ का २७ वर्षीया जोगेन्द्र…
छोरीले गरिन् बुबाको हत्या
गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् ।
शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा…
मदिरा पसलमा चोरी गर्ने भारतीय युवा पक्राउ
नवलपरासी, जेठ ५–
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर (झुलनिपुर भन्सार चोक) मा मदिरा पसलमा चोरी गर्ने एक जना भारतीय युवा पक्राउ परेका छन्।
पसलमा चोरी गर्ने युवालाई स्थानीय व्यापारीहरुले बिहान तीन बजे पक्राउ गरेका हुन् ।…