समुह अनुसार हेर्नसहोस

समाज

दलित युवा हत्याका दोषीलाई हदैसम्मको कारवाहीको माग

कावासोती । रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा युवालाई हत्या गर्ने दोषीमाथि कारवाहीको माग गरिएको छ । नेपाल दलित मुक्ति मोर्चाले एक विज्ञप्ति जारी गर्दै जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग…

रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी–८ मा भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ । राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका…

पश्चिम नवलपरासीमा हत्याको आशंकामा गाडिएको शब निकालियो

हत्या भएको आशंकामा प्रहरीले एक किशोरीको शव गाडेको ठाउँबाट निकालेको छ । पश्चिम नवलपरासी, सुस्ता गाउँपालिका–३, रेवा गाउँकी १४ वर्षीया किशोरी धनेश्वरी बिकको शव प्रहरीले मंगलबार दिउँसो गाडेको ठाउँबाट निकालेको हो । स्थानीयहरुले हत्या गरेर…

नवलपरासीमा विद्यालयमा चोरी गर्ने पक्राउ

प्रेम क्षेत्री, जेठ १३, गैंडाकोट । गैंडाकोट ५ स्थित जनक नमुना माध्यामिक विद्यालयमा चोरीको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनालाई रंगेहात पक्राउ गरिएको हो भने अर्का एक जनालाई लुकिछिपि बसेका समयमा बिहान ३ बजेको समयमा…

ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु

टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमि–४ मा सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।…

वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै दमको रोगीको मृत्यु

काठमाडौं । वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै एक जना दमको रोगीको मृत्यु भएको छ । बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ सखुवाघाटका ५७ वर्षका बद्रीबहादुर भट्टराईको वीरगञ्जका अस्पतालहरुले उपचार गर्न नमान्दा मृत्यु भएको परिवारले बताएको छ…

नेपाल भारत सिमामा अलपत्र परेका पूर्वी नवलपरासीका ५८ जनालाई उद्दार गरी नवलपुर ल्याइयो

नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीका नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका ५८ जनलाई उद्दार गरी सोमबार गृह जिल्ला नवलपुर ल्याइएको छ । हुप्सेकोटका ३९ जना, देवचुलीका ३ जना, कावासोतीका ५ जना, बौदीकालीका ८ जना र बुलिङ्गटारका ४ जना गरी ५८…

महोत्तरीमा तस्कर र प्रहरीबीच भीडन्त, एक जनाको मृत्यु

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण…

भारतबाट नेपाल आउँदै गरेका युवकको बाटोमै मृत्यु

भारतको गुजरातबाट अर्घाखाँची फर्कँदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेकोे नेपाल आउने क्रममा भारतको लखनउमा मृत्युु भएको वडा नं. ९ का अध्यक्ष नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।…

१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

झापा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई…