ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
कर्णालीमा कोरानाको जोखिम, भारतबाट आएका परीक्षणबिनै गाउँगाउँमा
भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् ।
भारतबाट फर्किनेहरु स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा…
‘मेरी श्रीमतीले मेरो १० वर्षसम्म बलात्कार गरिन्’
एजेन्सी
साधारणतया घरेलु हिंसाका पीडित धेरैजसो महिला नै हुन्छन् । संयुक्त राष्ट्रको आँकडा अनुसार संसारको एक तिहाई महिला र किशोरी आफ्नो जीवनमा कुनै न कुनै बेला घरेलु वा यौन हिंसाको शिकार हुने गर्छन् ।
पुरुषमाथि हुने…
हात्तीले दैनिक रूपमा घर भत्काउन थाल्यो
लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका…
कोरोनाबाट निधन भएका बाँकेका युवाको अन्त्येष्टि
बाँके- बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आज अन्त्येष्टि गरिएको छ ।
सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना…
कोभिड–१९ ले मृत्यु भएकी महिलाको शब आर्यघाट पु-याउने अरुण भन्छन्–‘शब -याप गर्नै २० मिनेट लाग्यो’
काठमाडौं । कोभिड– १९ को संक्रमणले धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको शब आर्यघाटसम्म पु-याउनु अघि अरुण सैजुको टोली भक्तपुर अस्पतालका लागि प्रहरी र सेनाको टोलीसँग मिलेर प्लास्टिक आइसुलेसन वार्ड बनाउँदै थियो । आइसुलेसन बनाउने काम…
कोरोना त्रासः नवलपुर छिर्ने यातायातलाई अनिवार्य स्प्रे शुरु
नवलपरासी, ३ जेठ । पूर्वी नवलपरासी छिर्ने यातायातलाई अनिवार्य डिसिन्पेक्सन स्प्रे (रोगनिवारण स्प्रे) छर्न शुरु गरिएको छ ।
पूर्वी नवलपरासीको पूर्वी नाका गैडाकोट र पश्चिम नाकाको दुम्किबासको ज्यामिरेमा शुरु गरिएको हो ।
जिल्ला प्रहरी…
बाेल्न नसक्ने बालिकालाई गाेठालाे जाँदा झाडीमा लगेर बलात्कार
सप्तरी । जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् । आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पकरीलाई बुझाएको…
कोरोना आशंकित महिलाकोे धुलिखेल अस्पतालमा मृत्यु, अस्पतालको आकस्मिक कक्ष सिल
कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ ।
धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य…
ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते
सवारी दुर्घटनामा परी सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङ रहेका छन्।
बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडास्थित भित्री…
चट्याङ लागेर वृद्धाको मृत्यु
उदयपुरको कटारी नगरपालिका – ३ राजावासमा चट्याङले लागेर एक वृद्धको मृत्यु भएको छ ।
कटारी ४ र दुधौलीको सिम्राईको बीचमा ककूर खोलामा गाईवस्तु चराउदै गरेका ६१ बर्षीय लिलबहादुर सुनुवारको वर्षातसंगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्यु भएको…