ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
पेट्रोल छर्केर औषधि पसल जलाइयो, ९० लाखको क्षति
जनकपुरको प्रादेशिक अस्पताल अगाडि रहेको कल्पना मेडिकल औषधि पसलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन्।
बिहीबार मध्यराति पेट्रोल र मट्टितेल छर्केर पसलमा आगो लगाएको देखिएको छ। पसलमा रहेको औषधि जलेर नष्ट भएको छ। करिब १० प्रतिशत जति औषधि मात्र…
बिरामी लिन गएको जीप दुर्घटना हुँदा ५ जना घाइते
बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिकाको पिलुचौबाट बिरामी लिन जगनाथ गइरहेको जीप बीच बाटोमै दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका विक्रम सुनार,…
यौन दुर्व्यवहारको आरोप लागेपछि एसएसपी राणालाई निलम्बन
यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि एक महिलाले यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन्। उजुरी परेपछि राणालाई…
मान्छे मारेपछि २० वटा टिपर र ६ एक्साभेटरमा आगजनी
गोरखा नगरपालिका १० छेपेटारमा अवैध रुपमा सञ्चालित क्रसर उद्योग परिसरमा टिपरले किचेर मृत्यु भएकी महिलाका आफन्तले क्रसर उद्योग बन्द गराएर उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
शुक्रबार बिहान दूध बेच्न हिँडेकी स्थानीय ५२ वर्षीया मनमाया…
फरार बलत्कारी अहेब पक्राउ
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौंकीका अहेव तहमा कार्यरत टोकबहादुर सुस्लिङ बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
स्थानीय ४० बर्षीय महिलालाई बलात्कार गरी फरार भएको अहेव सुस्लिङ पछि आफै प्रहरीको सम्पर्कमा आएपछि…
रजतबर्षमा शैक्षिक सामाग्री वितरण
नवलपुरको कावासोतिमा रहेको प्रकृति पुस्तक पसलले आफ्नो रजत बर्षको अबसर पारेर सामुदायिक बिधालयका बालबालिकालाइ निशुल्क सैक्षिक सामाग्री वितरण गरेको छ ।
प्रत्येक बर्ष पुस्तक दिवस र श्रीपन्चमिको अबसरमा आफ्नो बार्सिकउतसब मनाउदै आय पनि यो…
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट…
मानव बेचबिखन आरोपमा दक्षिणकाली–४ का वडाध्यक्षसहित ३ पक्राउ
काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई…
माडीमा बृद्धा सामुहिक बलात्कार
चितवन । माडीको सितलपुरमा एक बृद्धालाई सामुहिक बलात्कारको घटना भएको छ । माडी नगरपालिका वडा नं. २ निवासी बोल्न नसक्ने लाटी तथा सुस्त मनस्थितिकी एक ५५ बर्षीया महिलालाई स्थानीय तीनजना युवाहरुले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।…
गाई करणी गर्ने किशोर पक्राउ
कञ्चनपुरमा गाई करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका– १०, झलारीमा गाई करणी गरेको आरोपमा १८ वर्षीय मनोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय…