समुह अनुसार हेर्नसहोस

समाज

नातिनी बलात्कार गर्नेलाई दुई बर्ष जेल र २० हजार जरिवाना

भरतपुर । १० र ११ वर्षीया बालिकालाई ०७५ मंसिर २४ गते नाताले हजुरबुबा पर्ने वर्ष ६० का राप्ती नगरपालिका–१, गड्यौली बस्ने सूर्य चेपाङले बलात्कार गरेको आरोपको मुद्दामा जिल्ला अदालत चितवनका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले दुई वर्ष…

घरमा ढकमक्क फूल

घरमा फूल भएको मन नपराउने को नै होला र रु कसैको आफ्नै घर छ, कसैको डेरा । आखिर जे भए पनि हामीले आफू बस्ने आसपासको क्षेत्रको सौन्दर्य बढाउन सक्छौँ । फूल रोप्नु वा फूलबारी बनाउनु यसको सरल उपाय हो । ढकमक्क फूलहरू फुलेको देख्दा कसको मन नरमाउला र…

१४ नेपाली चीनको चाँगामा

सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका…

परालको कुन्युसँगै जलेको अवस्थामा शव फेला

बिर्तामोड नगरपालिका–२, चारपानेमा आगोले जलेको अवस्थामा एकजनाको शव फेला परेको छ। स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालको कुन्युमा आगो जलाइएको अवस्थामा शव फेला परेको हो। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी…

सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन भएपछि पक्राउ

मकवानपुर प्रहरीले तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार (आज) बिहान पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको हो । हेटौंडा उपमहानगरपालिका–११…

बालिका अपहरण भएकाे ५ घण्टापछि उद्धार

आइतबार दिउँसाे २ बजे महानगरीय प्रहरी वृत्त ठिमीमा एउटा सूचना आयो । सूचनाले प्रहरीमाथि तनाव बढायो । सूचना थियो– भक्तपुरको सूर्यविनायकबाट एक बालिका अपहरणमा परेको । उपत्यकाको शान्ति सुरक्षा मजबुद रहेको दाबी गर्ने प्रहरीका लागि यो सूचना…

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार र दश लाखको अक्षयकोष

मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ स्थापना गरेको छ । सुप्रसिद्ध समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित यो पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन चैत १ गते समाजसेवा÷प्रशासनको…

सुनसरी दुर्घटना : मृतक चारै जनाको पहिचान खुल्यो

सुनसरीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ। आज बिहान पश्‍चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस…

विद्यालयका दुई बसमा आगजनी

हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।…

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

बागलुङको तमानखोलामा घरायसी विवादपछि श्रीमान्–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–१ बोङगादोभानका ६४ वर्षीय रविलाल बिकलाई श्रीमती ६० वर्षीय जमुनाले कुटेकी थिइन् । कुट्दै गर्दा बुधबार राति घरको गार्होमा…