ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
कञ्चनपुरमा मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–६, मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मोबाइल चार्ज लगाउने क्रममा गएराति…
डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ
डडेल्धुरामा अवैध हतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका ३ का ५४ वर्षीय नरसिंह नायक रहेका छन्। परशुराम नगरपालिका ३ द्वारीवन जंगलबाट प्रहरीको टोलीले अवैध भरूवा बन्दुकसहित…
तीनजना लागुऔषध तस्कर गोली प्रहार गरी पक्राउ
मकवानपुर प्रहरीले गोली प्रहार गरी मंगलबार राति गाँजा तस्करलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मजफपुरमा ३५ वर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेका छन्।
हेटौंडा-११ थानाभर्याङमा…
७ वर्षीया छोरी करणीको आरोपमा बाबु पक्राउ
आफ्नै ७ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले झापाकाे कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई प्रहरीले पक्रेको हो । उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा…
सुर्खेतका गोली चल्यो, भाेलि विहान ६ बजेसम्म कर्फ्यू
पवित्रकुमार शाही -
वीरेन्द्रनगर । सुर्खेतमा टिप्परले किच्दा एक जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरी गोली चलाएको छ । कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान…
धरौटीमा रिहा भइन् आस्था राउत
विमानस्थलमा सुरक्षाकर्मीसंग अभद्र ब्यवहार देखाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत रिहा भएकी छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४ हजार रुपैयाँ धरौटि राखि उनी रिहा भएकी हुन । सोमबार जिल्ला प्रशासन…
३ ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु
भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउँदै गरेका ३ ट्रक अनियंत्रित भई एकापसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ ।
भैरहवा–परासी सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको…
घरमै पालेकाे कुकुरले तीन महिने शिशुकाे गुप्ताङ्ग खाइदियाे
कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं ३ नवासि तीन महिने बालककाे कुकुरले गुप्ताङक खाईदिएकाे छ ।
डाेकामा सुतिरहेकाे वेला तीन महिनाका बालक अविनाथ दर्जिकाे अाफ्नै घरमा पालेकाे कुकुरले पुरै गुप्ताङक खाएकाे हाे । बालकि अामा संगिता…
माटो खानीमा पुरिएर सासू बुहारीको मृत्यु
माटो खानी पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो ।
नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५…
साढे २ किलो चरेशसहित दाङमा रुकुमका ३ युवा पक्राउ
दाङ, माघ १३ । रुकुम पश्चिमका तीनजना युवालाई प्रतिवन्धित लागु औषध चरेशसहित दाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा नं. २ रातामाटा निवासी २१ बर्षीय अनिल पुन मगर, आठविसकोट नगरपालिका वडा नं. ९ बस्ने २८ बर्षीय…