ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
समाज
खोरमा पर्यो पोथी चितुवा
तनहुँ : भानु नगरपालिका-१ जामुनेगैह्रास्थित सामुदायिक वनमा बनाइएको काठको खोरमा मंगलबार बिहान एउटा चितुवा परेको छ।
करिव डेढ वर्षदेखि भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रण गर्न…
प्रहरी चौकीमा बम विष्फोट : एक भारतीय नागरिक पक्राउ, प्रहरी जवान घाइते
रौतहट : रौतहटको एक प्रहरी चौकीमा बम विष्फोट भएको छ।
जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय…
रुकुम अदालतका कर्मचारी अख्तियारको नियन्त्रणमा
रुकुम : जिल्लाको रुकुम पश्चिमका एक कर्मचारी सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
पक्राउ पर्नेमा जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का रहेका छन्। आयोगलेका…
लागुऔषध मुद्दामा वडाध्यक्ष पक्राउ
नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै पक्राउ गरेर काठमाडौं…
नारायणगढ-मुग्लिन सडकः प्रभावकारी बन्यो केवल बेरियर,ट्रक त्रिशुलीमा खस्नबाट जोगायो
नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ । चिनीयाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा…
पर्यटन बर्ष २०२० सफल पार्न नवलपरासीको डाँडाझेरीमा महोत्सव हुँदै
नवलपरासी (डाडाँझेरी) । सन् २०२० लाई पर्यटन बर्ष सफल बनाउन ,पर्यटकीय स्थानको प्रचारप्रसार गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न पुर्बी नवलपरासीको डाँडाझेरी भाङबारीमा प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सव २०७६ हुने भएको छ ।
यही मंसिर १२ देखि…
नेपाल–भारत नेपालगञ्ज नाका आज पनि बन्द
कात्तिक २४, २०७६ बाँके : भारतले नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक लगाएको छ।
भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्ने दिनको बिहान १ बजेदेखि नै सीमा नाका…
रोल्पाका एक वडा अध्यक्षको हृदयघातबाट मृत्यु
रोल्पामा एकजना वडा अध्यक्षको निधन भएको छ । जिल्लाको सुनिल स्मृती गाउँपालिका वडा नं. ३ मिझिङका वडा अध्यक्ष जेदबहादुर विष्टको ६२ बर्षको उमेरमा शनिवार हृदयघातका कारण निधन भएको छ । उनी नेपाली काँग्रेसको तर्फवाट गत निर्वाचनमा अध्यक्ष पदमा…
पर्यटन वर्ष २०२०ः सफल पार्न जुट्दै हुप्सेकोट गाउपालिका
शोभा जिसी
नवलपुर । सेन वंशीय राजाका पालाको शेन वंशीय दरबार रहेको ऐतिहासिक गढी रुद्रपुर गढी, नेपालकै ठूलो फलाम खानी, चौबिसैं घण्टा सरर हावा चल्ने धौवादीको डाँडा हुप्सेकोट गाउँपालिकाको पर्यटकीय क्षेत्रहरु मध्येका प्रमुख क्षेत्रहरु हुन् ।…
ट्रकको ठक्करबाट जापानमा नेपाली विद्यार्थीको मृत्यु
म्याग्दी : अध्ययनका लागि तीन महिनाअघि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ।
जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको मोना सेन्दाई…