समुह अनुसार हेर्नसहोस

समाज

नाइट क्लबमा पूर्वराजा शाह र हिमानीको डान्स

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्।  शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको छ। नाइट क्लबमा पुगेर…

राजधानीमा छुरा प्रहार गरी मजदुरको हत्या

काठमाडौं । राजधानीको बसन्तपुरमा छुरा प्रहार गरी एक जना मजदुरको हत्या गरिएको छ । मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद गरिरहेका दुई मजदुरहरु बीच शनिबार राती विवाद बढेपछि विवादले हत्याको रुप लिएको हो । महानगरीय प्रहरी वृत्त…

गुल्मीमा तीनजनाको हत्या गर्ने दुई सार्वजनिक

गुल्मी :  गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो।  जिल्ला…

नेकपा विनयी त्रिवेणी अध्यक्ष सम्मानित

पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाद्वारा नवलपुर कम्युनिष्ट आन्दोलनका पुराना नेता रिपलाल विश्वकर्मालाई सम्मान गरेको छ । विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विनयी त्रिवेणीका अध्यक्ष तथा जिल्ला कमिटि सदस्य समेत हुन् ।…

पक्की घर हस्तान्तरण भएपछि मुसहर परिवारमा खुशी

कावासोती । कावासोती नगरपालिका अन्तर्गत रहेका विपन्न माझी, मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ । नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रम र कावासोती नगरपालिकाको नगरभित्र खरको छानोमुक्त घर बनाउने योजना अनुसार यहाँका विपन्न माझी, मुसहर…

नवलपरासीमा लागुऔषध सहित पक्राउ

परासी । पश्चिम नवलपरासीको सुनवल १२ हरकट्टाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । बसमा आउँदै गरेका चितवनको रामपुर नगरपालिका १ बस्ने १८ बर्षका अवि तामाङलाई प्रहरीले हरकट्टाबाट चेकजाँचको क्रममा लागुऔषध सहित नियन्त्रणमा लिएको…

मलेशिया पुगेको दुई महिनामै मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिनुभयो ।…

बहुविवाहको आरोपमा दुई पक्राउ

सल्यान : बहुविवाह गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजना पक्राउ गरेको छ। शारदा नगरपालिका–१२ डाँग्रीका ३३ वर्षीय मानबहादुर भन्ने नरेन्द्र डाँगी र त्रिवेणी गाउाँपालिका–३ की २० वर्षीया माया मिया डाँगीलाई पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार…

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

चितवन ।  बलात्कारको आरोपमा चितवनको माडी नगरपालिका–५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्मसिंह बिक पक्राउ परेका छन्। बिकलाई गत सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनले बालिकालाई पटकपटक बलात्कार गरेको आरोप छ।  पीडित…

सटर फोडेर १२ लाखको सुनचाँदी चोरी

जनकपुरधाम : धनुषाको कमला नगरपालिका ४ सघारा चोकको ओम ज्वेलर्सबाट करिब १२ लाखको सुनचाँदी चोरी भएको छ। सोमबार राति ज्वेलर्सको सटर फोडेर सुनचाँदीका सबै गरगहना चोरी भएको हो। उक्त ज्वेलर्स प्रोपराइटर कमला नगरपालिका २ घर भएका सुखराम साह हुन्।…