समुह अनुसार हेर्नसहोस

समाज

दुःख पर्दा सहयोग गर्यौ अहिले मिटरब्याजी भनेर आरोप लगाए

नवलपुर, २० मंसिर । नवलपुरका मिटर ब्याजी पीडक भनिएर चिनिएका माया भण्डारी लगायतले आफूहरुलाई झुटो आरोप लगाएको दावी गरेका छन् । आज कावासोतीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो दावी गरेका हुन् । माया भण्डारीले भने – हामीसँग गाह्रो…

गुल्मीमा किशोरीको बलात्कारपछि हत्या, एक जना पक्राउ

गुल्मीमा गत शुक्रबार मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको हो। शुक्रबार बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५…

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले…

२ लाख २९ हजार नगदसहित कावासाेतीमा तास खेलिरहेका ८ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती २ मालपाेत चाेकमा गाेविन्द न्याैपानेकाे घर तास खेलिरहेका ८…

कावासाेती राेटरीद्वारा वृक्षाराेपण

कावासाेती - कावासोती रोटरीले आज कावासाेतीमा वृक्षाराेपण गरेकाे छ । शिव सामुदायिक वनको परिसरमा कन्याद्वारा बेलको बिरुवा रोपी बृक्षारोपणको थालनी गरिएकाे थियाे । रोटर्‍याक्ट क्लव कावासोतीसँगको सहकार्यमा भएकाे वृक्षाराेपणमा राेटरी…

आर्थिक उपार्जन तर्फ मुसहर समुदाय

घनश्याम बगाले — नवलपरासी — कावासाेती साँढका बम बहादुर मुसहर काँधमा जाल बाेकेर नदीमा जान छाडेकाे धेरै समय भैसके छ । फलफूल चाेककाे साेमबारे हाटमा भेटिएका बमबहादुरलाई तरकारी किन्न आएका ग्राहकसंग माेलताेल गर्न मै हताराे थियाे ।…

ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती रकम लिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ४ जनालाई पक्राउ गरेको छ । धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेलबासे र…

बालबालिकामा हुने दुर्व्यवहार सम्बन्धी सचेतनामुलक कार्यक्रम

कावासाेती । नवलपुरकाे कावासोती नगरपालिका वडा नं १३ को पिठौली आधारभूत विद्यालयमा बालबालिकाहरुलाई राम्रो र नराम्रो छुवाई, बालबालिकामाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम आज गरिएको छ । कार्यक्रम कावासोती…

विश्व आदिवासी दिवसमा सार्वजनिक विदा दिन आदिवासी जनजाति महासंघ नवलपुरका माग

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विश्व आदिवासी जनजाति दिवसमा नवलपुरमा सार्वजनिक विदा गर्न माग गरेको छ । विश्व आदिवासी दिवस साउन २४ गते कावासोतीमा जिल्ला व्यापी रुपमा मनाउने निर्णय गर्दै उक्त दिन जिल्ला भरी सार्वजनिक…

खोलाको पानी पिउन बाध्य दलित समुदाय

सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका– ४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन्। सदरमुकाम खलंगामा जोडिएको स्किम नम्बर १ को मालभेला क्षेत्रमा खानेपानीको लाइन भत्किएपछि अहिले…