समुह अनुसार हेर्नसहोस

समाज

फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन करोडौं लाग्दैन, दुई-तीन लाखमै बन्छ- मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्। हाम्रो टेकुमा…

झुठो विवाह गरि श्रीमानको सम्पत्ति आफनो बनाएको आरोपमा श्रीमती पक्राउ

आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पतिले पत्नी विरुद्ध उजूरी दिएका छन् । पतिको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको छ । …

कान्छो श्रीमानसँग बस्न नदिएको भन्दै बागमतीमा हाम फालेपछि ….

बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् । ‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया…

कार्यक्रममा बोलाएर जिम्मेवार राजनीतिज्ञले नै मेयर बालेन र उपमेयर सुनितामाथि किन गरे यतिसम्म ? बल्ल…

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई गाली गरिएको घटनाको वास्तविकता खुलेको छ । महानगरका मेयर बालेन साहलाई कार्यक्रममा बोलाएर प्रदेशकै जिम्मेवार राजनीतिज्ञहरुबाट अपमान गरिएपछि बालेनले उक्त कार्यक्रम नै बहिष्कार गरेको…

भ्रष्ट र कामचोरहरुको भोकनिन्द्रा खल्बलिनेगरी बालेनले चाले कडा कदम, जनताले गर्न थाले बालेनको जयजयकार…

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्ट र कामचोर कर्मचारीहरुको भोकनिन्द्रा खल्बलिनेगरी कडा कदम चालेका छन् । बालेनले गलत सोच भएका कर्मचारीहरुका कारण महानगरपालिकाले समस्या भोगेको भन्दै कडा कदम चालेका हुन् । उनको यो कदमको…

नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका

अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरूमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ। पछिल्लो समय अमेरिकी सेनाको…

संसद् हल्लाउने ‘एसपीपी दस्तावेज’ नै नक्कली निस्कियो

काठमाडौं, असार २ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी…

मेयर हर्क साम्पाङ डिउटीका नगरप्रहरीलाई खाजा र पानी बोकेर पुग्दा…..(भिडियो हेर्नुहोस्)

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रको सुरक्षामा नियमित रुपले खटिएका नगरप्रहरीलाई भेट्न बुधबार बिहानै आँपगाछी पुगेका छन् । नियमित रूपले पहरामा रहेका नगरप्रहरीहरुको लागि आवश्यक पर्ने…

कर्मचारीलाई तह लगाउन बालेनले ल्याए कठोर योजना, काम चोरहरुलाई तनाव

काठमाडौं, असार १ –काठमाडौं, असार १ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काम चोर कर्मचारीहरुका लागि कठार कदम चालेका छन् । कर्मचारीहरुका कारण महानगरपालिकाले समस्या भोगेको भन्दै बालेनले काम चोर कर्मचारीका लागि एक्सन लिन थालेको बताए ।…

विवाह गर्ने उमेर घटाउँदै सरकार!

सरकारले विवाह गर्ने उमेर संशोधन गर्ने भएको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी गराएका हुन्। मन्त्री कोइरालाले बुधबार…