समुह अनुसार हेर्नसहोस

समाज

यी हुन् तारा एयरको दुर्घटनामा परेका २५ वर्षीय ‘को पाइलट उत्सव’

पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान आज आइतबार मुस्ताङको लेतेस्थित लाजुमको खोँचमा दुर्घटनामा परेको छ।बिहान करिब ९ः५५ मा पोखरा विमान स्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलटमा…

अहिले आएर तारा एयरले एकाएक किन यस्तो भन्यो ? (बिज्ञप्ति सहित)

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो । तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी…

वेपत्ता जहाज नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेट्टियो

काठमाडौं, १५ जेठ । तारा एयरको विमान मुस्ताङको थासाड. गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान दुर्घटना भएको ठाउँमा…

तारा एयरको जहाज देख्ने स्थानीय भन्छन्- ‘घरमै ठोकिन्छ जस्तो गरेर जहाज घुमेको थियो’

पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो । हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले…

विमान दुर्घटाग्रस्त भएको खबरसँगै एयरपोर्ट’मा आफन्तको रुहावसी साथै यात्रु अर्काे उडानको पर्खाइमा थिए…

पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइबारको यो रुटमा पहिलो उडान थियो। पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ। पहिलो उडान सकेर फर्केपछि…

तारा एअरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो : वायुसेवा सञ्चालक संघ

काठमाडौं– तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे। ‘मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा…

यी हुन् दुर्घटनामा परेको तारा एयरमा रहेका २२ यात्रु

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** आइतबार बिहान ९ः५५ बजे उडेको जहाज…

सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने स्थानमा दुर्घटनाग्रस्त

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुासर उक्त जहाज १२ बजे भेटिएको हो…

खराब मौसमका कारण हराइरहेको तारा एयरको जहाज खोज्‍न कठिन, हेलिकोप्टर जोमसोम नै फर्कियो

पोखरा : सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ। तारा एयरको जहाज लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्कबिहीन भएको गृहमन्त्रालयले जनाएको छ।…

यिनै हुन् पाइलट जो अहिले बिमान सहित सम्पर्कबिहिन छन्

पोखरा : पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै,…