समुह अनुसार हेर्नसहोस

समाज

आफूले पाउने सेवा–सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछु : गाउँपालिका अध्यक्ष राई

साेलुखुम्बु – सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षका रूपमा आज…

पुरानो दराज किनेर घरमा ल्याए पछि भित्र हेर्दा २ करोड रुपैयाँ निस्कियो..

एक व्यक्तिले सेकेन्ड ह्यान्ड दराज किनेर घर ल्याए। तर जब उनले त्यसलाई खोलेर हेरे, उनी भित्रको दृश्य देखेर छक्क परे । वास्तवमा दराज भित्रबाट २ करोड रुपैयाँ नगद निस्कियो । उनले यो दराज अनलाइन साइट इबेबाट किनेका हुन्। उक्त व्यक्तिको नाम थोमस…

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेत समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी…

अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

स्थानिय तहको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । अधिकांश ठाउँका मतपरिणाम आएको छ । निर्वाचित भएका धेरै जनप्रतिनिधीहरुले सपथ र पदभार ग्रहण गरेर काम पनि थालीसकेका छन् । यस पटकको चुनावमा पनि निकै रोचक घटनाहरु पनि बाहिर आइरहेका छन् । चुनावमा…

काठमाडौँको नैकपामा धुर्वको मृत्यु

काठमाडौँ, १० जेठ । काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् । प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५…

एक्सनमा उत्रीयो सरकार, बल प्रयोग गरेर नुवाकोट र धादिङमा…

१० जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोट र धादिङको सिमानास्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ । आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं…

शिक्षकले यौlन दुlर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ — काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौlन दुlर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई…

४ किलो अवैध गाँजा सहित एक पक्राउ

अर्घाखाँचीमा प्रहरीले ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । …

दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृ<त्यु भएको छ ।मृ>त्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् । प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान  धादिङको ज्वालामुखी…

खाने तेलको मुल्य किन्नै नसकिने गरी बढ्यो, कती पुग्यो ?

काठमाडौं, जेठ ८ – पछिल्लो एक सातामा खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको छ। बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ। अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य…