समुह अनुसार हेर्नसहोस

समाज

आठ वर्षअघिको बलात्कार घटनाबारे छानविन गर्न एसएसपी नेतृत्वमा समिति गठन

सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक…

बलात्कार मुद्दामा जाहेरी नै नपर्दा पनि प्रहरीले अनुसन्धान गर्नुपर्ने त्यो निर्णय नम्बर ‘९६२३’

‘ब्युटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेकी युवती यतिबेला चर्चामा छिन् । आजभन्दा आठ वर्ष अगाडि ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’ का क्रममा आफू बलात्कृत भएको भन्दै ती युवतीले भिडियो सार्वजनिक गरेपछि यो विषयले अहिले तरंग ल्याएको छ ।…

अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र…

बलात्कार पीडितलाई न्‍याय माग्दै बालुवाटारमा धर्ना

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा…

लागुऔषध सहित २ जना पक्राउ

नवलपुर । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ बाट लाघु औषध सहित दुइ जना पक्राउ परेका हुन् । पक्राउ पर्ने महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नं . २ बस्ने बर्ष २५ को बिष्णु देव अधिकारी र काठमाण्डौ जिल्ला…

‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा; बेहोस बनाएर गरे बलात्कार..

यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा पनि सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको छ । बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट…

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठ>क्करबाट पैदलयात्रीको मृ"त्यु भएको छ ।  मृ<त्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् ।  मोटरसाइकलको ठ;क्करबाट गम्भीर घा"इते भएका…

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठो'क्किँदा एक जनाको मृ>त्यु भएको छ । दुर्घ'टनामा एक जना गम्भीर घा'इते भएका छन् । मृ<त्यु हुनेमा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी…

दलितहरू एकजुट भएर वडाका सबै पद जिते

जुम्ला — कनकासुन्दरी गाउँपालिका ८ को दलित बस्तीमा आइतबार बेग्लै उत्साह थियो । नहोस् पनि किन ? गाउँमा दलित समुदायको बाहुल्यता छ । तर, राजनीतिक दलले दलितलाई कहिल्यै प्रमुख पदको उम्मेदवार बनाएनन्, बरू दलितहरूमाथिको दमनलाई प्रश्रय दिइरहे ।…

आफ्नो पक्षमा भाेट नदिएको भन्दै कुlटपिट : आठ जना घाइते

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा गए राती भएको कुlटपिटबाट आठ जना घाइते भएका छन्। निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काँग्रेसका कार्यकर्तालाई कुlटपिट गरेको नेपाली कांग्रेसले आlरोप लगाएको छ।…