ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
सडक दुर्घटनामा : २ जनाको मृत्यु, २ घाइते
दाङमा सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया…
हावाहुरीले एउटै गाउँमा २५ घर भत्कियो
शनिवार राति चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको छ । बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ ।
थप १ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ ।…
गाडामुनि छोरी राखेर मकै पोल्ने आमा
थोत्रो गाडामाथि चुलो बनाएर मकै पोल्ने गरिएको छ। दाउराको धुवाँले गाडा वरिपरि बस्न हम्मेहम्मे पर्छ। तर त्यही गाडामुनि कोही सुन्दर सपना देख्दै निदाइरहेको छ।
गौशालाको पिंगलास्थान पुग्नुभयो भने यो दृश्य अहिले पनि देख्न सक्नुहुन्छ। सानी…
शसस्त्र प्रहरीद्धारा ९ लाखको कपडा बरामद
हरि शर्मा
परासी, २६ चैत ः भारतबाट भन्सार छलेर पश्चिम नवलपरासी भित्राउन राखिएको ९ लाख बढी मूल्य पर्ने कपडालाई शसस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।
भारतबाट भन्सार चोरी गरी ल्याइएका कपडा लुकाएर राखेको सूचना पाएर भन्सार…
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान मर्निङ वाकमा …
गाडीमा छुटेको ३ लाख ५० हजार प्रहरी मार्फत धनीलाई बुझाइयो! असल मान्छेलाई सम्मान स्वरुप सेयर गरौं
गाडीमा छुटेको ३ लाख ५० हजार प्रहरी मार्फत धनीलाई बुझाइयो! असल मान्छेलाई सम्मान स्वरुप सेयर गरौं
काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ।
बिहान ७ः३० बजेको समयमा…
बालक अपहरण गरी मा-र्ने ७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी…
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
अष्ट्रेलियाद्वारा युक्रेनलाई बख्तरबन्द गाडी सहयोग
रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अष्ट्रेलियाले सैनिक बख्तरबन्द गाडी प्रदान गरेको छ । गत साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैनिक सहयोग गर्न आग्रह गरेको जवाफमा…
सहकारीसहित सात घरमा चोरी
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो ।
कुश्मीशेरा बजारका…
मानव बेचबिखनमा परेका पाँच सय महिला र बालबालिकाको उद्धार
मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला र बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ ।
पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर…