ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
शाैचालय गएकी श्रीमतीको चिर्पटले हानेर हत्या
उदयपुर । उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाकाे हत्या भएको छ ।
सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ ।
…
विमानस्थलबाट सुनको सिक्रीसहित तीन जना पक्राउ
२८ चैत, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २९९.८८ ग्राम सुनसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका-१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका-६का २७…
बस दुर्घटना, चालकसहित २४ जना यात्रु घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।
घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर…
‘सानैमा आमा गुमाएँ, उहाँको नाममा ट्याटु खोपेको छु’
राष्ट्रिय खेलकुदमा युवाहरुको आकर्षण भएको खेल हो, पारा तेक्वान्दो । जुन खेलमा पछिल्लो समय सानै उमेरका बालबालिकादेखि युवासम्म आकर्षित छन् । खेलकुदसँगै आफ्नो शरिर सुगठित बनाउन र व्यक्तिगत सुरक्षाका लागि पनि उपयोगी मानिने पारा…
पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ
महिला आकांक्षी किन कम ?
पोखरा । वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरै जनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य पदमा उम्मेदवार…
लामखुट्टे धपाउन बालिएको धूपले आगलागी
रौतहटको कटहरिया नगरपालिका २ हंथियाही गाउँ स्थित २ घर गोठमा भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएर आज सोमबार बिहान ३ बजे स्थानीय सुनिल कुमार…
कारको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु
जितको स्वाद अनुभव गर्न मेसी वर्गर
विश्व चर्चित फुटबलर लियोनल मेसीबाट प्रेरित भएर हार्ड रक क्याफेले नयाँ बर्गर लन्च गरेको छ । मेसी बर्गर विश्वभरका हार्ड रक क्याफेहरुका साथै नेपालमा पनि पाइन्छ । मेसी वर्गरको स्वाद लिर्दै जितको स्वाद अनुभव…
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा बिर्तामोड नगरपालिका वार्ड नम्बर-२ स्थित रामचोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुने बिर्तामोड नगरपालिका वार्ड नम्बर–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता…
श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालय पुगिन् चुमा थापामगर
कैलालीमा श्रीमतीले हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार गरी श्रीमानको हत्या गरिएको हो । ३२ वर्षीया चुमा थापामगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण…
यी युवतीको दमदार जिम्न्यास्टिक, १ महिनामै ७ करोड बढीले हेरे (भिडियो सहित)
मानिस हरु आफ्ना दैनिक क्रियाकलप हरु सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बाहिर ल्याउने गर्छन् । सामाजिक सञ्जालको राम्रो सदुपयोग गर्ने हरुका लागि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याट फर्म बनेको छ ।
कसैले टिक टक, कसैले फेसबुक त कसैले युटुब…