ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
प्राचीन वस्तु निकालिरहेका पाँच जना पक्राउ
खोटाङ – खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचीन चिज वस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचीन स्मारक चिज वस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको…
उच्च अदालतमा अभिनेता शाहले दिए पुनरावेदन
काठमाडौँ- नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेपछि अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहले उच्च अदालत पोखरामा…
लेटाङमा महिला प्रहरी हत्या प्रकरण : एक महिलासहित २० जना पक्राउ
मोरङको लेटाङमा महिला प्रहरीको हत्या गरेको अभियोगमा एक जना महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ–५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, २३ वर्षीय…
दुई पत्नीको सहमतिमा यसरी भयो पतिको भागबण्डा
पारिवारिक विवाद वा अंशबण्डामा जग्गा जमिन, घर तथा अन्य धन सम्पत्तिको भागबण्डा हुनु त सामान्य हो । तर छिमेकी मुलुक भारतमा भने दुईजना पत्नीहरू बीच एक लोग्नेको भागबण्डा भएको छ ।
बिहारको पूर्णिया जिल्लामा पर्ने एक…
जो आमालाई मारेर मस्त सुते
झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी नगरपालिका–१, नयाँवस्ती हो । पर्खिँदा पनि आमा नआएपछि…
बालिका बलात्कार गर्नेलाई १० बर्ष जेल र १ लाख जरिवाना, पीडितले पाएनन् क्षतिपूर्ति
बालिका बलात्कार आरोपमा ०७७ जेठ २८ गते १ लाख क्षतिपूर्ति भराउने भनी चितवन अदालतबाट फैसला भयो । आरोपितलाई १० वर्ष कैदसमेत तोकियो । ती आरोपित अहिले भरतपुर कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
तर,…
१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जना पक्राउ
१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको…
१२ वर्षीया बालिका बलात्कार गर्ने ५२ वर्षीय पुरुष पक्राउ, प्रहरी र स्थानीयवासीबीच झडप
कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव…
तास खेल्ने ८ जना पक्राउ
बागलुङ नगरपालिका–३ मुलपानीबाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार स्थानीय प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सो नगरपालिकाको वडा नम्बर–३ बस्ने दिवसराज पन्त…
प्रहरीले नै ठगको डलर लुकाएपछि…
सिन्धुपाल्चोकका रेशम बुथाथोकीले सस्तोमा डलर साटिदिने भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिकामा चैत पहिलो साता दुई युवालाई बोलाएका थिए । पूर्वयोजना अनुसार उनीहरुबीच होलीका दिन भेट भयो, १० लाख रुपैयाँ बराबरको डलर उनीहरुलाई दिने भनिएको थियो…