ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
११ लाख रुपैयाँसहित एक जना पक्राउ
सिरहाबाट ११ लाख बढी रकमसहित एक पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले लहान नगरपालिका १ मटियर्वाबाट सिरहा भगवानपुर गाउँपालिका ४ निवासी ४४ वर्षीय दिलीपकुमार साहलाई ११ लाख २ हजार ९ सय पचास रुपैयाँसहित…
समाजको पुरानो संस्कार तोड्दै बुबाको काजक्रियामा पाल्पाका ६ छोरी
पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् ।
स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् ।…
कपनमा आफ्नै श्रीमानले लगाए महिलामाथि आगो
काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको…
हवल्दार हुँ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ
हरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास(१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।
बर्दिबासस्थित सुनचाँदी पसलहरूले बनाउन…
चार वर्षीया बालिका अपहरण गरी १५ लाख माग्ने ४ जना पक्राउ, अपहरणकाे २४ घण्टामै बालिकाकाे उद्दार
जनकपुरबाट एक बालिका अपहरण भएको करिब २४ घन्टा नबित्दै अपहरणकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जनकपुरको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । बालिका अपहरण गरेको आरोपमा…
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
काठमाडौंको बुढानीलकण्ठमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । उदयपुरको कटारी घर भई हाल बुढानीलकण्ठ नगरपालीका वडा नं. १३ स्थित चुनिखेलमा डेरा कोठा गरी बस्ने बर्ष २१ को भक्त बहादुर थापाले घरायसी बिबाद हुँदा २४…
कृषि फार्मका मालिकसंग रकम असुल्न अपहरणको नाटक गर्ने युवा पक्राउ
अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तुराखी अपहरणमा परेको भनी झुट्टा अफवाह फैलाउने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा…
महिला प्रहरी ह’त्या प्रकरणः ह’त्याको भू’त दिउँसैदेखि सल्ब’लाएको थियो…
‘आज कि त शिक्षक मारिन्छ, कि त प्रहरी मारिन्छ ! कोही न कोही नमारी हुँदैन’, मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माविको प्राङ्गणमा गत आइतबार दिउँसैदेखि केही व्यक्तिले भनिरहेका थिए । अर्थात् केही युवामा मान्छे मार्ने ‘भूत’ सवार थियो ।…
गाडीमा छुटेको तीन लाख ५० हजार प्रहरीले सम्बन्धित धनीलाई बुझायो
काठमाडौंस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
मंगलबार बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा…
खुकुरी हानेको प्रतिशोध लिन घरमै गएर कुटपिट, ३ जना पक्राउ
फागु पूर्णिमाको दिन सार्वजनिक स्थानमा झगडा गरेको अभियागमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२१, लगन घर भएका अनिज नेपाली, सुमन नेपाली र एक जना १६ वर्षीय नाबालक छन् ।
गत बिहीबार होलीका वेला किशोरकिशोरीबीच भएको…