ट्रेन्डिङ
- देवचुलीमा दुर्घटनाः १ जनाको मृत्यु, १ जना गम्भीर घाइते
- ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार
- देवचुलीमा दुई दुर्घटनाः एक जना महिलाको मृत्यु, ६ बर्षीया बालिका घाइते
- कावासोतीमा मोटरसाइकलको ठक्करबाट बाबुछोरा घाइते, बाबुको अवस्था गम्भीर
- नवलपुरः भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
- नेपाल मोबाइल व्यवसायी संघ नवलपुरमा दिर्घ सिं कुमालको नेतृत्वमा नयाँ समिति चयन
- यात्रुवाहक बसमा लागुऔषध ओसारपसार, नवलपुरमा २ जना पक्राउ
- देवचुलीमा कुडो पकाउँदा गोठमा आगलागी
- बस भित्रै एआई तालिम (भिडियो सहित)
- अरुणखोला घटनाः हत्यामा सम्लग्न आशंकामा ३ जना पक्राउ
समुह अनुसार हेर्नसहोस
कविता/गजल/मुक्तक
सरकार कहाँ छ? – गद्य कविता
✍️ प्रितम भुजेल (अभागी) -
जनता सोध्छन् ....
सरकार कहॉं छ ?
केन्द्रमा छ कि !प्रदेशमा ?
होईन होईन ...!
सरकार त स्थानिय तहमा छ ।
कस्ले मान्छ!
सरकार छ भनेर?
अरे !छ न त छ नि
सरकार नभएको
कहॉं हो र !
खोजन अवश्य भेटिएला
के कपिमा…
कविता :- ए देश मलाई बेचिदेऊ
नाम दिपक नेपाली (दिप सिजन )-
हो म अपाङ्ग हु
त्यसैले
ए!!
देश तिमीले चिनेनौ
मलाई
यो समाजले देखेन मलाई
र लत्याईरहन्छ बारम्बार
र आफ्नै आफन्तले पनि
पल प्रतिपल
मलाई
तिरस्कार गरिरहन्छन
किनकी म एक अपाङग हु
र हाम्रो बाँच्न पाउने…
काेराेना: बुझ्नै गाह्रो पो भो (कविता)
नानी बिवु -
बुझ्नै गाह्रो पो भो
कोरोना कोभिड यो
विज्ञानको हो की
प्रकृतिको खेल हो ?
धर्मसंस्कृतिवादी भन्छन्
शिव पुराणमा पहिल्यै लेखिएको थियो ।
बिज्ञानवादीहरू भन्छन्
यो त १९६० मै अमेरिकाले बनाएको हो ।
बुझ्नै…
कोरना – गजल
✒️अमृत देव -
केको रिस थियो कुन्नी मानवतामा खनाइदियो!
कोरनाको कहरले घरै जेल बनाईदियो!!
धनी गरिब राजा रैती कोही कतै माफ छैन!
गाउँ शहर देश संसार हरिताल मनाइदियो!!
तछाडमछाड गरि धन कमाउने नि कुना पस्यो!
धनभन्दा काल ठूलो भन्ने…
अभागीका दुई गजल
सिंहदरवार
सिंहदरवार पसेपछि थाले तानावाना बुन्न
जनताका पीर मर्काहरू सबले छाडे सुन्न
देश बनाउने भाषण–भूषण साह्रै तीखा हुन्छन्
भन्छन् अमृत पान मात्र गर्छु घुसपेस आदि छुन्न
महनदी बग्दो रैछ , बन्याँे तिनकै लागि चारै धाम…
गजल – भरिपूर्णता
सदान्नद अभागी -
बालरविको आगमन भो पूर्वदिशा लाली
शशिकला क्षितिजमा मन्त्रमुग्ध बन्ने पाली
पारिजातले स्वागत गर्छिन् फूल बर्साएर
हर्षविभोर बन्न जान्छ बगैचाको माली
जब कामको भावनाले प्रेमी थाल्छन् पूजा…
????????????. मुक्तक????????????????
प्रितम भुजेल ????अभागी ????
उडेपछी बिमानमा त्यो प्रदेश सम्झिए
बाच्नु भन्दा चिहानमा मर्नुवेस सम्झिए
सम्झनेले के के सम्झिए थाहा भएन
मैलेत बुढी आमा र मेरो देस सम्झिए
नवलपरासी
गजल
नौटंकी बारबार , तमासा देखाउनेको
थिएन कमी, नाङ्गिने र नङ्ग्याउनेको
काँधमा बोकी, उठाएको थियो माथि
बगलीमा रहेछ छुरा, धुरी चढाउनेको
काँडा टिपेर कसैले, पठाएछ उपहार
नियतमा नै देखियो खोट,पठाउनेको
…
सहिदको सम्झना (कविता)
दीपक सोती -
हामीले हिड्ने बाटोमा वीर सहिदको छ रक्त
भन त मेरा नेपालीको छ अर्को देश भक्त
अन्यायका बिरुद्घ सपुतहरु गर्जिए
मेचिकालीको मायामा वीरले ज्यान अर्पिए
वाटामा रंग टेक्दा त उनको रगत बसाउछ
सहिद सम्मान गर्दा त…
गजल
????????????. गजल????????????????
प्रितम भुजेल ????अभागी ????-
माटो ढुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा
फूलको थुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा
त्यसै छाडेर कहॉं जालान् उर्लने नदी र छालहरु
बगर डुङ्गामा पनि जीवन भेटीन्छ…