ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
कविता/गजल/मुक्तक
गजल
सरोज उजाड -
हारेर पनि सधैँ ऊ मुस्कुराइ रह्यो
यसर्थ कसैको हौसला बढाइ रह्यो
लिनेले सायद लिएको देखिएन
बारबार कोही फूल पठाइ रह्यो
जित्छु भन्थ्यो घृणालाई प्यारले
जलेको मुटु, ओठले लुकाइ रह्यो
भेटिए छुटेका ती बादलका टुक्रा…
बुद्धत्व आफै भरौं – कविता (छन्द :शार्दूलविक्रीडित)
भगवती पाण्डे -
लाखौं मन्दिरको पवित्र स्थलमा नेपाल पर्ने हुँदा
छाती फुल्दछ गर्वले अति यही कोरेर माटो छुँदा
चोखो संस्कृतिको धरोहर बनी आयो उता लुम्बिनी
छाए जन्म लिएर बुध्द भवमा जाज्ज्वल्य तारा बनी ।१
आस्थाका गरिमा विभूति पनि हुन्…
गजल
नानी बिवु -
कोरोना संक्रमण नियन्त्रण हुन्छ र ? लकडाउन मात्रै थपेर,
उपाय खोजौँ न समाधानका बरु समस्याको पहिचान गरेर ।
लकडाउन किन र कसको लागि हो बुझेनन् जनताले अझै,
मानेनन् आदेश सरकारको लुकिछिपी हिँडिदिए आँखा छलेर ।
समस्या एउटै…
गजल
ऋतु कंडेल -
ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए
माफी माग्दै उसलाई शिर झुकाउँदै रोएँ
स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ
तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोए
केही पाउनलाई केही गुमाउँन पर्दा यहाँ
कसम खादै जोडिएको…
गजल
प्रितम भुजेल अभागी -
धनको बदलामा प्रदेसबाट लास आएपछि
कति रुनेछन् आंगनीमा जनमास आएपछि
छिट्टै फर्की आउंछु भनी मुग्लान गएको छोरो
ऑंशु रोकिएला र ? काठको बाकस आएपछि
कोखीको घाउ सजिलै बिर्सन सकिन्न रे आमा
के गरी मन सम्हाल्छेउ चिसो…
गजल ~ कठै!
सरोज उजाड -
उचालिन्छ माथिसम्म र पछारिन्छ, कठै!
धमिल्याएर पानी, माछा मारिन्छ , कठै !
साँढे साँढेको जुधाइ चलिरहने रीत भो
बोकाहरू बटुलेर दाइँमा नारिन्छ, कठै!
न शिरमा सजियोस् न गलामा, गहना
सुन बनाउन व्यर्थै पित्तल…
गजल
नानी बिवु -
यो मान्छेको मगजमा बुद्धि आउने पनि खै कैले हो ?,
थाहा छ ? महोदय ऊ पछाडि परेको पनि रिसै हो ।
अरुले त सहानुभूति प्रकट गरे झै मात्र गर्ने हुन् ,
दुख कष्ट जे जे आइपरे पनि भोग्ने सबै आँफैले हो ।
उनी यस्तो होलान् भन्ने…
दिवस मगरका दुई मुक्तक
दिवस मगर
( १ )
कसैको आँखाकाे गाजलले पनि जिस्क्याउँछ
सडकमा हिड्ने पागलले पनि जिस्क्याउँछ
घरीघरी तिम्रो आकृति बनाएर अचेल
मलाई आकाशको बादलले पनि जिस्क्याउँछ !
( २ )
कुनै दिन अबश्य ,त्यो पल हुने छ
जहाँ न राजनीति ,न छल हुने छ…
कोरोना – कविता
प्रितम भुजेल (अभागी) -
लौन ! उहाने चिनको
यो कस्तो कोरोना
कति सस्तो कोरोना
न आउछु भनेर आयो
न जा भन्दा नै जान्छ
न किन्न नै पर्ने
न त चिन्न नै पर्ने
न चिन्दा त
यती भयानक छ
यो कोरना
चिने पछि के होला !
मेरो देसको
सरकार जस्तै…