ट्रेन्डिङ
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
समुह अनुसार हेर्नसहोस
साहित्य
स्मृतिको पन्नाबाट २ ****संमरण****
कुनै दिन तराइको गल्लिहरुमा बैशाख जेठमा फुलेको गुलमोहरसंग मेरो जवानी दाजेर भन्थ्यो ऊ मौसम अनि तिमी मेरो खुशी । म त्यो मौसम भनिदिएकै कारण त्यो मौसमलाई प्रेम गर्थे । त्यो मौसम चैत बैशाखको खडेरी किन नहोस मलाई बसन्त जति नै प्यारो लाग्थ्यो ।…
स्मृतिको पन्नाबाट १ ****संमरण****
मौसम बदलिदै थियो । आकाशमा कतै बादल त कतै रहरै रहरको ताराहरु थिए । मैले गन्दै थिए ती ताराहरु । जस्ले अलि बढि उज्यालो दिन्थे । अक्सर ताराहरु निस्के पछि मैले सोच्थे त्यो तराहरु उसले पनि हेर्छ होला ? तारा अनि निख्खर जुन लागेपछि यादहरु…
**** स्रष्टा परिचय *****
दाउन्ने साप्ताहिक र साधना संगम नवलपुरको संयुक्त पहलमा हामीले नवलपरासी जिल्लामा क्रियाशिल साहित्यकारहरुको परिचय स्तम्भ सञ्चालन गरेका छौं। यसै क्रममा आज हामीले साहित्यकार चिरञ्जीवि सिग्देलको परिचय यस स्तम्भमा समावेश गरेका छौं । हामीले यस…
भानु जयन्तीमा नवलपुरका दुई अग्रज साहित्यकार सम्मानित
शोभा जिसी
नवलपुर, २८ असार ।
भानु जयन्तीको अवसर पारेर पूर्वी नवलपरासीका दुई अग्रज साहित्यकार सम्मानित भएका छन् ।
शनिबार दलदलेको ह्याप्पी एफएमले आदिकवि भानुभतm आचार्यको २०६ औँ जन्म जयन्तीको अवसर पारेर नवलपुरका दुई अग्रज साहित्यकारहरुलाई…
शान्ति काव्य प्रवाहमा असारे गीत
को कस्तो छ मान्छे कुल हेरे पुग्छ, के कस्तो छ पानी मुल हेरे पुग्छ,
भौतारिनु पर्दैन जीवन बुझ्नलाई, बगैचामा फूलेको फुल हेरे पुग्छ,
दरौदिमा मादी मिसायौ कि कसो? नम्वरीमा चाँदी मिसायौ कि कसो?
तिम्लाई माँया गर्दा विरामी भए म, मायामै विषादी…
नजर (गजल)
यसो नगर लगाएथें के हेर्छस् काले भनी
मायाले बोलाएथें जिस्काउछस् गधा साले भनी
गल्ती भएछ माफ पाउँ भनि हात जोडेथें
के लोकाचार पार्छस् ए नपुंसक भाले भनी
हात जोड्दै आफ्नो बाटो तताउन लागेको थें
रिसाउँदै एकछिन पर्खी ए सिंगाने र्याले भनी…
उठेर मध्यराति
उठेर मध्यराति आफ्नै मनलाई सोधें
लौ भन त तेरो जगमा आफन्त भन्ने को छ
बल्छी विलेको माछी चुलेसी छउ जीवन
लौ भन त तेरो मनमा एकमुठी जल कहाँ छ
फर्कि यात्रा पछि आफ्नै बाटो हेरे
लौ भन त संगी यात्री आफ्नो भन्ने को छ
भाइ बन्धु पिता साथी…
सन्जय भट्टराईका दस मुक्तक
-१-
लेख्नेले पनि उपाय अचुक लेखिदियो
सम्झौता लेखिदियो तमसुक लेखिदियो
जसलाई मुटु दिए उ प्रेमको व्यापारी रहेछ
गल्ति भए लिनेदिने भुलचुक लेखिदियो
-२-
न नुन चामल न त सिटामोल दिन्छ
न सडक न त विधुत तारपोल दिन्छ
समृद्धि को सपना देखाएर…
भाँडो
ऊ छे , उसको जिन्दगी छ
र छ एउटा भाँडो
भाँडो उसको अस्तित्व हो, अस्मिता हो
र हो बाँच्ने आधार
ऊ भाँडो बिना बाँच्नै सक्दिन
त्यसैले भाँडो उसको जिन्दगी हो
कहिले खीर पाक्छ
कहिले पुलाऊ पाक्छ
कहिले भात पाक्छ
कहिले आँटो पाक्छ
कहिले ढिँडो…
जिन्दगीमा बज्र खस्दा
जीन्दगीमा बज्र खस्दा आफ्ना भन्ने हास्दारैछन
रुनलाई आँशु मागे मानापाथी रेट्दारैछन
मेरा ओठ मुस्कुराउँदा आगो बोल्छौ तिमी किन
सकिन्छ र कहाँ हेर, पुग्छ सबलाई हाँसो दिन
माया मैले दिएकै थे धन बाड्ने अरु हुँदा
मेरो भागमा शिशा टुट्यो भाग्य…