**** स्रष्टा परिचय *****


दाउन्ने साप्ताहिक र साधना संगम नवलपुरको संयुक्त पहलमा हामीले नवलपरासी जिल्लामा क्रियाशिल साहित्यकारहरुको परिचय स्तम्भ सञ्चालन गरेका छौं। यसै क्रममा आज हामीले साहित्यकार चिरञ्जीवि सिग्देलको परिचय यस स्तम्भमा समावेश गरेका छौं । हामीले यस स्तम्भलाई निरन्तर लैजाने छौं ।




नामः चिरञ्जीवी सिग्देल
जन्मः २००८।४।२०
पिताः भवानी शकंर सिग्देल
माताः कौशीला सुवेदी सिग्दले
शिक्षाः स्नातकोत्तर
ठेगानाः कावासोती–२, नवलपरासी
पेशाः निवृत्त उपसचिव(पूर्व इलाका प्रशासन प्रमुख, कावासोती)
प्रथम प्रकाशित रचनाः
म तृव्त छु छु तर प्रीत भोको, कविता (२०२८– ३० तिर)

प्रकाशित कृतिः
‘मनमनको गुनगुन’ कवितासंग्रह रेडियो नेपाल, गोरखापत्र र अन्य विभिन्न पत्रपत्रिकामा प्रशारित एवं प्रकाशीत फुटकर रचनाहरु




सम्पादनः
‘तत्काल’ संगम भित्रेपत्रका कालीकोट, ‘लहर’ बर्दिया विभिन्न जिल्ला जिल्लामा स्मारीकाहरु

पुरस्कारः
प्रवल गोरखा दक्षिण बाहु चौथो, दैवी प्रकोप पीडितोद्धार पदक, सेवा पदक, अन्य अलकांर पदकहरु
संलग्नता ः
बर्दिया साहित्य समाज,
त्रिवेणी साहित्य परिषद्,
नारी साहित्य समाज,
ज्याग्दी खोला साहित्य प्रतिष्ठान,
नेपाल जिल्ला रेडक्रस




सम्बन्धित
Loading...