ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
साहित्य
गजल
सरोज उजाड -
सानो हिँडेको छ , ठूलो हिँडेको छ
सडक उहीँ छ, मात्र धूलो हिँडेको छ
भगवान चुपचाप बसेको छ मन्दिरमा
कोही चोखो कोही बिटुलो हिँडेको छ
गणतन्त्रको प्रत्याभूति दिलायौ र त
गालाभरि आँसुको कुलो हिँडेको छ
प्रेमिका जस्तै…
कावासोतीमा गजल सांझ
कावासोती । साधना सङ्गम, नवलपुर र एन सञ्चार मिडिया प्रा लिको संयुक्त आयोजनामा ४६ औं श्रृंखला स्वरूप एकल गजल साँझ कावासोतीमा भएको छ ।
कार्यक्रममा गजल तथा भजन गायक दिवाकर भण्डारीले केही आफ्ना गजल र भजन अनि केही चर्चित गजललाई आफ्नै संगीतमा…
गजल
सदादन्न अभागी
संसारमा नोट कोट र भोट
यिनले निम्त्याउँछन् बिस्फोट
सबै लाग्ने नोट कमाउन
हो नोटले निम्त्याउँछ चोट
यी नेताजीको तबै खुशी हुन्छन्
चुनाऊ जित्ने पुग्छन् नोट
उजुरी पर्ने अदालतमा
वहस गर्छ ती कालाकोट
बदनामी…
झरना (कविता)
दुर्गा पाण्डेय
छर–छर गर्दै झर्ना
झर्दछ निर्मल जलमा
लिई स्वर्गीय आनन्द
झुल्दछु त्यही थलमा
यही छ सफा निश्छल
छैन दुर्गन्धको वर्षा
भुलु सधैं म यही
यसमै छ सारा हर्ष
रसपान यसैको गरी
निदाएको छु धुरी धुरी
घुम्दछ त्यही झर्ना
यि…
बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा (पौराणिक कथा)
सदानन्द अभागी
अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान होस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त दौलत या न…
साहित्य परिसद नवलपरासिको ३७ औ मासिक घुम्ति शृङ्खला सम्पन्न् गरेको छ्।
जनक पाण्डेय
कार्तिक १४ नवलपरासि साहित्य परिसद नवलपरासिले आफ्नो ३७ औ मासिक साहित्यिक घुम्ति शृङ्खला साथै पुस्तक चर्चा रचना वाचन कार्यक्रम यसै परिसदका अध्यक्ष डा श्याम प्रसाद न्यौपाने को अध्यक्षता साथै सुमन गोपाल आचार्यको बिशेश आतिथ्य मा…
गाउँ (कविता)
- प्रेमध्वज गाहा -
एकाबिहानै बिउंझिन्छ गाउँ ।
ला,,मो हा,,ई काढेर आङ तन्काउंछ अनि ,
नियमित मेलो पस्छ ।
खेत तिर ।
बन तिर ।
गोठ तिर ।
सुक्ख दुक्ख गरेर हुर्काएका बचेरा ,
मुग्लान भासिए पछि ,
दुक्ख सुक्ख आफैं गर्छ गाउं ।
कहिले…
गजल
जनक पान्डेय "प्रेमिल"
बालिका बलात्कृत हुन्छे आँखा अगाडि देखिन्छ
दोषी हराउँछ देखिदैन, बाकी त्यो झाडी देखिन्छ
देश विकासका नारा लगाउँदै हिड्नेबाट होसियार
विकास गर्छु भन्ने तिनै पुरानै गफाडी देखिन्छ
सरकार ढुक्कले बस्छ…
साधना सङ्गम, नवलपुरको ४५ औं श्रृंखला
कावासोती । पं. कृण्णशरण डुम्रे तथा कवि केशवराज डुम्रेको स्मृतिमा साधना संगमको ४५ औं श्रृंखला कावासोती ६ विण्णुनगरमा भएको छ ।
साधना सङ्गमका अध्यक्ष अर्जुन अविरलको अध्यक्षता र कवि लोकनाथ खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।…
लक्ष्मी जयन्तीमा साहित्य परिषद नवलपरासीको घुम्ती श्रृंखला
जनक पान्डेय -
नवलपरासी । साहित्य परिषद नवलपरासीको ३६ औ साहित्यिक मासिक घुम्ती श्रृंखला गरिएको छ ।
१११औ लक्ष्मी जन्यन्ती विशेष पारेर साहित्यकार खिमा रिजालको उज्यालोको खोजिमा संघर्षका पाइला कृतिको विमर्श तथा रचनावाचन कार्यक्रम गरिएको हो…