ट्रेन्डिङ
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
- काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
- आदिवासी जनजातिका उम्मेदवारलाई मतदान गर्न आदिवासी जनजाति महासंघ नवलपुरको अपिल
- नवलपुरमा व्यापक आचारसंहिता उल्लंघन, गर्दैनन कसैले पनि उजुरी
समुह अनुसार हेर्नसहोस
स्थानीय
निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
रामकुमार श्रेष्ठ -
नवलपुर । निर्वाचनका कारण कावासोती नगरपालिकाको रजत जयन्ती समारोह पछाडि धकेलिएको छ ।
सोमबार कावासोती खानेपानीमा बसेको रजय जयन्ती आयोजक समितिको सचिवालयको वैठकले समापन समारोह लगायतका कार्यक्रम पछाडि गर्ने निर्णय गरेको हो…
विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
कुसुम परियार -
नवलपुर । नवलपुरको एक विद्यालय प्राङ्गणमै बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यामक विद्यालयको प्राङ्गणमा सोही विद्यालयको लु १ क ३८१४ नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत…
ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार
नवलपुर - नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा ट्रकमा च्यापिएका सहचालकको साढे ४ घण्टा पछि उद्दार गरिएको छ ।
कावासोतीबाट चोरमारातर्फ जाँदै गरेको मधेष प्रदेश ०३–००१ ख ८४७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० फिट तल…
कावासोतीमा मोटरसाइकलको ठक्करबाट बाबुछोरा घाइते, बाबुको अवस्था गम्भीर
नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बाबुछोरा घाइते भएका छन्।
कावासोती नगरपालिका वडा नं. ७ स्थित त्रिशक्ती चोकमा गैह्री गाउँबाट गोछडातर्फ जाँदै गरेको साइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग.प्र.०४–००१ प २५३०…
देवचुलीमा कुडो पकाउँदा गोठमा आगलागी
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१७ गौरीपुरमा कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको छ।
सिता ढकालको घर नजिक ब्लकले बनेको जस्ताले छाएको गोठमा राखिएको भुसमा अचानक आगो सल्किएको हो।
प्रहरीका अनुसार इलाका प्रहरी…
बस भित्रै एआई तालिम (भिडियो सहित)
नवलपुर । नवलपुरको कावासोती १६ डण्डामा बस भित्रै स्वरोजगारका लागि नविनतम डिजिटल प्रविधि सम्बन्धी तीन दिने क्षमता अभिबृद्धि तालिम भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको आयोजनामा तालिम भएको हो ।
तालिममा थारु,…
अरुणखोला घटनाः हत्यामा सम्लग्न आशंकामा ३ जना पक्राउ
नवलपुरको अरुणखोलामा एक जना महिलाको शव हत्या गरेर फालिएको भेटिएपछि घटनामा सम्लग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
मध्यविन्दु ११ बाहुनी कुना स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ड मुनी शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा…
नवलपुरः ११ दिनदेखि वेपत्ता पुरुष मृत भेटिए
नवलपुरको देवचुली–७, लाहुरे चोकमा गोर्खा जिल्लाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी ३० वर्षीय रुपेश चेपाङ मृत अवस्थामा फेला परेका छन्।
विगत १०–११ दिनदेखि सम्पर्कविहीन रहेका चेपाङको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी यहाँ…
कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
कावासोती । नवलपुरको कावासोती–१६, डण्डामा थारु संग्रहालय अगाडि पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा ठक्कर खाई मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
लु ६८ प ५१८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कावासोती–९ का ४५ वर्षीय…
कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती १५ गुन्द्रेही ढकाहा सामुदायिक वनमा दाउरा लिन गएका एक जना पुरुष भालुको आक्रमणमा परी घाइते भएका छन् ।
हुप्सेकोट २ घर भई हाल कावासोती १५ गोडार निवासी २८ बर्षीय भुवन सिंह सुनारी मगरलाई भालुले…