ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
जिल्ला समन्वय समिति नवलपुरको भ्यान दुर्घटनामा
कावासोती । नवलपुरको जिल्ला समन्वय समिति नवलपुरको बा २ झ १६४० नम्बरको महेन्द्र पिकअफ भ्यानलाई दुर्घटनामा परेको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोटबाट कावासोती आउँदै गरेको उक्त भ्यानलाई गैडाकोट ८ जयश्री पुल निर ना ८ ख…
नवलपुरका दुर्घटनाः ३ जना घाइते
नवलपुर । नवलपुरमा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति कावासोती ८ इन्द्र चोकमा स्कुटीले पैदल यात्रीलाई ठक्कर दिंदा २ जना घाइते भएका छन् ।
लु ४४ प ६१२५ नम्बरको स्कुटीको…
नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि १ दिने तालिम
नवलपुर । नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि एक दिने तालिम प्रदान गरिएको छ ।
माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपुरको आयोजना र गैडाकोट नगरपालिकाको सहयोगमा भएको स्थानीय तहको बजेट तर्जुमामा बोटे माझी मुसहर समुदायको…
गणतन्त्र दिवसको अवसरमा कावासोतीमा शुभकामना आदानप्रदान
कावासोती । नवलपुरको कावासोतीमा गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा कावासोतीमा शुभकामना आदानप्रदान गरिएको छ ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम…
कावासोतीमा स्कुटी दुर्घटनामा चालक घाइते
कावासोती । नवलपुरको कावासोती ३ पुरानो कावासोतीमा भएको सवारी दुर्घटनामा १ जना घाइते भएका छन् ।
गएराति यातायात कार्यालय अगाडि बागमती प्रदेश ०२ – १७ प १४०७ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक चितवनको भरतपुर…
मध्यविन्दुमा लागुऔषध सहित १ जना पक्राउ
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा निवासी २७ बर्षीय अशोक महतोलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।
उनकै घरमा लागुऔषध लुकाइ राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनको साथबाट…
कावासोतीमा लागुऔषध सहित २ जना पक्राउ
नवलपुर । नवलपुरको कावासोती १६ चालिसकिलो जंगलबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गको चालिसकिलो जंगलमा प्रहरीले चेकजाँच गर्ने क्रममा गैडाकोट १४ निवासी ३७ बर्षीय मेघराज जैसी र २६ बर्षीय अनुप…
देवचुलीमा दुई वटा मोटरसाइकल जुध्दा २ जना घाइते
देवचुली । नवलपुर जिल्लाको देवचुली नगरपालिका १६ रजहर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
लु ३१ प ६३७७ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००३ प ८३८२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।…
कावासोतीको फोहार फाल्ने ट्याक्टरले ठक्कर दिंदा स्कुटी चालक गम्भीर घाइते
कावासोती । नवलपुरको कावासोती ९ वडा कार्यालय अगाडिमा भउको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।
कावासोती नगरपालिकाको फोहोर उठाउने ट्याक्टर ग १ त २९५१ नम्बरको ट्याक्टरले ना ४३ प ६३७५ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।…
गैडाकोटमा दुर्घटनाः १ जना गम्भीर घाइते
गैडाकोट । नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन् ।
गैडाकोट नगरपालिका १६ सोह्र नम्बर चोकमा चोरमाराबाट हेटौडाका लागि हिडेको लु ३ च ५२७१ नम्बरको बलेरोले साइकल यात्रीलाई ठक्कर…