ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत
पूर्वी नवलपरासीको कावासोतीमा लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कावासोती १४ मा रहेको दिदी बहिनी महिला समूहको आयोजनामा १ दिने अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी…
दुःख पर्दा सहयोग गर्यौ अहिले मिटरब्याजी भनेर आरोप लगाए
नवलपुर, २० मंसिर । नवलपुरका मिटर ब्याजी पीडक भनिएर चिनिएका माया भण्डारी लगायतले आफूहरुलाई झुटो आरोप लगाएको दावी गरेका छन् । आज कावासोतीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो दावी गरेका हुन् ।
माया भण्डारीले भने – हामीसँग गाह्रो…
विजय एफएमको अध्यक्षमा त्रिलोचन सापकोटा चयन
गैंडाकोट, मंसिर १६ । विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा त्रिलोचन सापकोटा चयन हुनुभएको छ ।
विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको २३औँ वार्षिक साधारण…
कावासोतीमा नेवाः देय् दबुले गर्यो नयाँ बर्ष नेपाल सम्बत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नेवार समुदायले नयाँ बर्ष नेपाल सम्वत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेवाः देय् दबु कावासोतीको आयोजनामा भएको कार्यक्रम कावासोतीको त्रिभुवनटारमा भएको थियो । कार्यक्रममा…
कावासोतीमा दुर्घटना १ जना घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
कावासोती नगरपालिका ३ सभापति चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३९ प ९७५३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई…
कावासोतीको सिद्धार्थ आवासीय माविद्वारा जाजरकोटका भुकम्प पीडितलाई १ लाख सहयोग
रामकुमार श्रेष्ठ –
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको सिद्धार्थ आवासीय मावि कावासोतीले जाजरकोटमा गएको भुकम्प पीडितहरुका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
भुकम्पबाट प्रभावितहरुको सहयोगार्थ राहत स्वरुप…
कावासोती र मध्यविन्दु नगरपालिकाले प्लाष्टिकको फूलमाला विक्रीमा प्रतिबन्ध
रामकुमार श्रेष्ठ
कावासोती । पूर्वी नवलपरासीमा रहेको कावासोती र मध्यविन्दु नगरपालिकाले तिहारमा लक्षित गरी प्लाष्टिकको फूलको माला विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । कावासोती नगरपालिकाले…
नवलपुरमा मोबाइल पसलमा आगलागी, ७०/८० लाखको क्षति
रामकुमार श्रेष्ठ -
नवलपरासी । पूर्वी नवलपरासीमा मोबाइल पसलमा आगलागी हुँदा ७०÷८० लाख बराबरको क्षति भएको छ ।
गएराति हुप्सेकोट गाउँपालिका ४ झ्यालबास बजारमा रहेको दाजुभाई मोबाइल पसलमा आगलागी भएको हो । विद्युतको तार सर्ट भई आगलागी भएको…
राष्ट्रिय जनमोर्चाको कावासोतीमा शुभकामना आदानप्रदान
कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरले कावासोतीमा दशैं तिहार शुभकामना आदानप्रदान गरेको छ । कावासोती ८ सभापति चोकमा आयोजना गरिएको कार्यक्रमसँगै सभापति चोकमा पार्टी कार्यालयको उद्घाटन समेत गरिएको छ ।
पार्टी कार्यालय उद्घाटन तथा…
ग्रीन फाउण्डेशनको कावासोतीमा अन्तरक्रिया
कावासोती । स्थानीय तहमा वन ऐन निर्माण र वनबाट स्थानीय आदिवासी जनजातिलाई साना उद्यमी गराउने उद्देश्यले गठन भएको संस्था ग्रीन फाउण्डेशनले कावासोती नगरपालिकामा मंगलबार अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख…