ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय
कावासाेती नगरमा चियापान
कावासाेती नगरमा चियापान
कावासाेती ५ कात्तिक ।
आउदै गरेकाे दीपावली,छठ,लाेछार र माघीका उपलक्ष्यमा नेपाली कांग्रेस कावासाेती नगर समितिले चियापान तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
कार्यक्रममा मुख्य अतिथि नेपाली काग्रेसका…
वनविनाश र क्षयीकरण न्यूनिकरणमा सामुदायिक वनको भूमिका र योगदान सम्बन्धी जिल्ला स्तरीय गोष्ठि
प्रिय धन, नवलपुर (चोरमारा) —
वन विनाश र क्षयीकरण न्यूनिकरणमा सामुदायिक वनको भूमिका र योगदान सम्बन्धी जिल्ला स्तरीय गोष्ठि शनिबार हुप्सेकोट–३ को मयुर पोखरी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा जलवायु…
नवौँ डाँडाजोर महोत्सव तथा पूर्णिमा मेलाको तयारी तीव्र
मोहन पौडेल –
परासी, १९ असोज । लोप हुन लागेका लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले पूर्वी नवलपरासीमा ९ औँ पटक डाँडाजोर महोत्सव तथा पूर्णिमा मेला आयोजना हुने भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं। २ स्थित मणिसंगम माविको…
बिजयदशमीकाे अवसरमा शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रम
बिजयदशमीकाे अवसरमा आज नवलपुरका कावासाेती वडा ९ मा रहेकाे वडा प्रबधन प्रष्तिठानले शुभकामना आदानप्रदान कार्यक्रम तथा विभिन्न खेलकुद कार्यक्रम गरेकाे छ।
कार्यक्रमकाे जेष्ठ नागरिक बमबहादुर जिसीले उद्घाटन गरेका थिए ।
कावासाेती…
गंगाधाम संरक्षण समिति गठन
कावासाेती –
पूर्बी नवलपरासीकाे पिठाैली स्थित पबित्र नारायणी नदी किनारमा रहेकाे गंगाज्याेति धामकाे शुक्रबार संरक्षण समिति गठन भएकाे छ ।
धामका संरक्षक एवं निर्माणकर्ता पण्डित ज्याेतिलाल बाबाकाे स्वर्गाराेहण पश्चात धाममा निर्मित…
नवलपुरः रुखको हाँगाले लागेर वडा सदस्य घाइते
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ का वडा सदस्य ३० बर्षीय खड्कबहादुर चौधरी रुखको हाँगाले लागेर घाइते भएका छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार मध्यबिन्दु नगरपालिका १५ पर्सौनीमा भित्री सडक खण्ड मर्मत गर्दै गरेको…
नवलपुरमा दुर्घटनामा ४ जना घाइते
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ ४० किलोमिटर भन्ने जंगलमा पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै…
नवलपुरः मिलले हात छिनाइ घाइते
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीमा तेल मिलमा तोरी पेल्ने क्रममा मेसिन भित्र हात पर्न जाँदा एक जनाको हात काटिएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका १२ निवासी २५ बर्षीय रन्जित केसीको आफ्नै…
अवैध संरचना हटाउन देवचुली नगरपालिकाको निर्देशन
प्रेम क्षेत्री,
देवचुली । नवलपुर देवचुली नगरपालिकाको दलदले–मुण्डे सडक खण्ड अन्तर्गत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाउन नगरपालिकाले निर्देशन दिएको छ । दलदले–कुमसोत सडक विस्तार गर्न लागिएकोले सडक क्षेत्रमा पर्ने त्यस्ता संरचना…
हाेमस्टे सञ्चालकका लागि ३ दिने तालिम
नवलपुरमा हाेम स्टे सञ्चालकका लागि अातिथ्यता र खाद्य सुरक्षा सम्बन्धी ३ दिवशीय सम्बन्धी तालिम भएकाे छ l
होमस्टे माहासंघ गण्डकी प्रदेश र एन्साव नेपालको सहयोगमा नवलपुर जिल्ला भरी रहेका १४ वटा होमस्टेहरुबाट २ जनाका दरले…