समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

बजारमा पुरुषका लागि गर्भनिरोधक चक्की

हालसम्म गर्भनिरोधका लागि महिलाहरुले खाने चक्की पाइन्थ्यो, अब बजारमा पुरुषका लागि पनि गर्भनिरोधक चक्की पाइने भएको छ । हालै वैज्ञानिकहरुले पुरुषका लागि ९९ प्रतिशत प्रभावकारी गर्भनिरोधक चक्की पत्ता लगाएका छन् ।…

नक्कली चिकित्सकले दात उखेल्दा बिरामीको निधन, चिकित्सक पक्राउ

महोत्तरी / महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि…

नराम्रो सपना देख्नुहुन्छ? यस्ताे छ खास कारण

डा. सिपी सेडाई –  नराम्रो सपना देखिएमा अब के हुन्छ भनेर मनमनै त्राशमा बस्ने मान्यता छ। तर, सपनाका कुरामा विश्वास गर्नु भ्रम मात्र हो। सपनाको त्राशले मनमा अशान्ति पैदा गर्छ भने राम्रो सपना देख्दा मन पनि खुशी हुन्छ। त्यसैले…

काटेर राखेको फलफूल खानु हानिकारक

व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । आयुर्वेद फिजिसियन डाक्टर…

नवलपरासीः अस्पतालभित्र डाक्टर मृत फेला

नवलपरासी । अस्पतालभित्र एक डाक्टर मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका २ चिसापानीस्थित सामुदायिक अस्पताल बर्दघाटमा कार्यरत रामग्राम नगरपालिका ३ परासी घर भएका ३७ वर्षीय डा दिपेन्द्रप्रताप सिंह…

सुगर फ्री भएका बस्तु झन खतरनाक, यस्तो छ कारण

एजेन्सी । पहिले मिठाईको रुपमा गुड़ र महको प्रयोग गरिन्थ्यो भने अहिले मिठाईका लागि सेतो चिनी, कृत्रिम मिठास र सुगर फ्री प्रयोग गरिन्छ । स्वास्थ्यप्रति सचेत मानिसहरु सेतो चिनीभन्दा पनि चिनीरहित र त्यसबाट बनेका वस्तुतर्फ झुकाव…

‘बच्चालाई हार्न नसिकाउँदा आत्महत्याको घटना बढ्यो’

https://youtu.be/ElNuUZvQHYs हिजोआजका बच्चाहरुमा अत्यधिक चकचके व्यवहार देखाउने, स्कुल जान नमान्ने, एकान्त मनपराउने, घरमा ढोका लगाएर बस्ने जस्ता असामान्य व्यवहार देख्ने गरिएको छ । घरमा पाहुना आउँदा पाहुनासँग कुराकानी गर्ने…

आर्थिक अभावमा पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली धामी

हुम्ला जिल्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन् । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने…

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने…

नवलपुरमा नगर अस्पतालः शिलान्यासको १ बर्ष, कतै जग्गा खोज्दै कतै जग हाल्दै

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा नगर अस्पताल (आधारभूति अस्पताल) शिलान्यासको एक बर्ष वितिसक्दा पनि कतै जगहाल्ने जग्गा नभएर खोजी भईरहेको छ भने कतै भरखर भरखर जग हाल्ने काम शुरु गरिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा…