समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

आजदेखि ‘कोभिशिल्ड’ को दोस्रो मात्रा लगाईने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा…

कोरोना कारण कावासोतीमा थप १ जनाको मृत्यु

नवलपुरको कावासोतीमा थप १ जनाको मृत्यु भएको छ । कावासोती १६ बस्ने ८२ बर्ष पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै हाल सम्म मृत्यु हुने संख्या ४५ पुगेको छ । यसैगरी आजमत्रै ३ जना नयां संक्रमित…

चितवनमा १७३ संक्रमित थपिँदा ६९ संक्रमणमुक्त, दुईको मृत्यु

भरतपुर, २३ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९०२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा ६९ जना मात्रै संक्रमणमुक्त…

नवलपुरमा ५४ जना नयां सक्रमित थपिए

नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा ५४ जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा १४ जना, देवचुलीमा ५ जना, कावासोतीमा २६ जना, मध्यविन्दुमा ४ जना, विनयी त्रिवेणीमा १ जना र हुप्सेकोटमा ३ जना…

देवचुलीमा १ जना संक्रमितको निधन, १५६ सक्रिय संक्रमित

कृशला सापकोटा, नवलपुर । पूर्वी नवलपरासीको देवचुली १५ निवासी ६१ बर्षीय पुरुषको शुक्रबार निधन भएको छ । साउन १० गते कोरोना पोजेटिभ देखिएका उनको शुक्रबार बिहान ९ः१५ बजे भरतपुर अस्पतालमा निधन भएको देवचुली नगरपालिकाको स्वास्थ्य शाखाले…

कावासोतीमा २४ संक्रमित थपिए, २९ निको, संक्रिय संक्रमित ३२४

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ का नयाँ संक्रमित २४ जना थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार २८९ जना शुक्रबार निको भएका छन् । शुक्रबारसम्म कावासोतीमा सक्रिय संक्रमितको संख्या ३ सय २४ रहेको छ ।…

कोभिशिल्ड खोपको दोस्रो डोज नवलपुरमा केही दिनमै

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना विरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज केही दिनमै लगाइने भएको छ । नवलपुरमा १९ हजार बढीले कोभिशिल्ड खोप लगाएकोमा १४ हजारको हाराहारीमो दोस्रो डोजको खोप लगाउन बाँकी रहेका छन् । कोभिशिल्डको दोस्रो जोडको खोप…

नवलपुरको बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबैलाई खोप लगाइने 

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सरकारको दुर्गम क्षेत्रलाई प्रथामिकतामा राखेर खोप लगाउने कार्यक्रम अन्तरगत…

२४ घण्टामा ३,९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३७ जनाको मृत्यु भएको छ । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । सोही अवधिमा २,०१२ जना संक्रमणमुक्त भएका छन् । हाल निको…

विवाह भोजमा चट्याङ पर्दा १६ को मृत्यु

काठमाडौँ– बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको…