ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
अस्पताल चहार्दै कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगरमा अस्पताल चहार्दा–चहार्दै एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । महिलालाई समयमै अस्पतालले भर्ना नलिएका कारण उदयपुर, गाईघाटकी ३५ वर्षीय जैनव खातुनको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई सोमबार बिहान…
आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै
सरकारले आज र भोलि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र…
गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए
पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ ।
आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा…
रुपन्देहीमा एक सातामै तीन गुणा बढे सक्रिय संक्रमित
भैरहवा- रुपन्देहीमा कोभिड–१९ का सक्रिय संक्रमित तीन गुणा बढेको छ। चैत्रको अन्तिम साता ८६ जना सक्रिय संक्रमित रहेको रुपन्देहीमा बैशाखको पहिलो साता नसकिदै बढेर २५६ जनामा पुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार…
भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए ।
उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार…
थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
बितेको २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६…
कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि
कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ। जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप…
चितवनमा कोरोना : मृत्युदर बढ्दै, एक सातामा चारको मृत्यु
भरतपुर । चितवनमा शुक्रबार पनि एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसोलेसनको भेन्टिलेटरमा उपचाररत भरतपुर–१७ का ८१ वर्षीय पुरूषको शुक्रबार मृत्यु भएको हो । ती पुरूषको मृत्यु भएपछि चितवनमा कोरोना सङ्क्रमणका…
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य…
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा…