ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
भुताहाको पञ्चनगर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु
बिपि ढकाल -
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको पञ्चनगर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ ।
स्वास्थ्यचौकीमा आधारभुत सेवा लिनका लागि पुगेका विरामीहरुलाई ल्याव टेष्ट गर्नुपरेमा बर्दघाट…
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, हुदा सशस्त्र प्रहरीको मृत्यु
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कृष्णपुर बनदेवी झाडीमा मोटरसाइक…
रातीमा दही खादाँको स्वास्थ्य असरहरु
सामान्यताः मानिसहरु गर्मीको समयमा धेरै दही खाने गर्छन् । दही खान मन पराउने मानिसहरु रातमा पनि दही खाने गर्छन् । तर, कमैलाई मात्र थाहा छ, रातको समयमा दही खानु स्वास्थ्यलाई हानिकारक हुनसक्छ । दहीले शरीरमा विपरित गतिविधिहरु गराउँछ । जसले…
नेपालमा थप ११८ जनामा कोरोना संक्रमण, १२० जना डिस्चार्ज
नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण निको भएर घर…
कति घातक हुन सक्छ ‘हावाबाट सर्ने’ कोरोनाभाइरस ?
कोरोनाभाइरसका संक्रमणबारे लामो समयदेखि गरिँदै आएको ‘डरलाग्दो’ अनुमान आखिर सत्य साबित भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस ‘हावाबाट पनि सर्न सक्ने’ बढ्दो प्रमाणहरुलाई अन्ततः स्वीकारेको छ ।
संसारमा कोरोनाभाइरसको महामारी पहिलोपटक…
चितवनमा थप एक पुरुषमा कोरोना संक्रमण
चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख…
साउनमा माछामासु छाड्नैपर्छ ?
साउन लाग्दैछ । धार्मिक आस्था राख्नेहरुका लागि यो महिना विशेष मानिन्छ । साउनलाई ‘पवित्र महिना’को रुपमा लिने गरिन्छ । त्यही कारण यस अवधिमा शरीरलाई शुद्ध राख्ने, भक्ति-आराधना गर्ने, सात्विक भोजन लिने गरिन्छ । अर्थात साउनमा मासुजन्य वा गरिष्ठ…
डब्ल्यूएचओले स्वीकार्याे हावाबाट कोरोना फैलिनसक्ने प्रमाण
कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ग्रहण गरेको छ ।
क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन…
वैज्ञानिकहरूले पत्ता लगाएको सधैं जवान रहने रहस्य
एजेन्सी- मानव शरीरको हाडमा जवानीको रहस्य लुकेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
हाडहरूमा रहेको विशेष किसिमको हर्मोनको मात्रा सही भएमा बुढ्यौलीले छुन नसक्ने अनि स्मरणशक्ति पनि कमजोर नहुने पत्ता लागेको हो ।
एजेन्सी- मानव शरीरको…
प्रतापपुरमा अपाङ्गता भएकालाई किटनाशक झुल वितरण
नन्दु यादव –
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई किटनाशक झुल वितरण गरिएको छ ।
जनजागृति अपाङ्गता संस्थाका अध्यक्ष बच्चा राजभरको अध्यक्षता र वडा अध्यक्षहरुको प्रमुख अतिथ्यतामा…