समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

आज र भोलि नवलपुरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै

नवलपरासी । पूर्वी नवलपरासीका ३० हजार बढी बालबालिकालाई आज र भोलि (सोमबार र मंगलबार) भिटामिन ए र जुका औषधि खुवाइदै छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अनुसार ६ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए र जुकाको औषधि…

पूर्वी नवलपरासीमा आज एकै दिन ४९ जनाले काेराेना जिते

पूर्वी नवलपरासीमा अाज एकै दिन ४९ जनाले काेराेना जितेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप ४९ जना कोरोना संक्रमित निको भएका हुन् । देवचुली नगरपालिका १६ रजहरस्थित कोरोना बिशेष अस्थायी अस्पताल (सामुदायिक प्राकृतिक चिकित्सालय)मा रहेका…

पीसीआर खरिदको टेन्डरमा अनियमितताको आशंका, अख्तियारमा उजुरी

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने आरटी–पीसीआर मेसिन खरिद टेन्डरमा अनियमिता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले अनुसन्धान गर्ने भएको छ। सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार बनाएर…

धनगढीका थप दुई महिलामा कोरोना पुष्टि

धनगढी: पछिल्लो २४ घण्टामा धनगढीकोे कोरोना प्रयोगशालामा गरिएको परीक्षण धनगढीमा दुई संक्रमित थपिएका  छन्। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका -८ की ५६ र ७५ वर्षीया गरी दुई महिलामा कोरोना पुष्टि…

कोरोनामा मलेरिया र एचआइभीका औषधीहरुको प्रयोगमाथि विश्व स्वास्थ्य संगठनले रोक लगायो

कोरोना महामारीविरुद्धको लडाइँमा आशालाग्दो औषधीको रुपमा अझै पनि मलेरिया र एचआइभीका औषधीहरु उपयोग हुँदै आइरहेका छन् । तर पछिल्लो पटक एकैदिनमा २ लाख १२ हजारमा संक्रमणको केस देखिएपछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का विरुद्ध ती औषधीहरुको…

बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो, राहत लिएर हेलिकोप्टर जाँदै।

धनगढी: बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। एक जना भने अझै बेपत्ता रहेका छन्। वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी…

६० रुपैयाँको औषधि २ हजार ४ सयमा बिक्री !

सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको  भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार…

धनगढीमा दुबईबाट फर्किएर होम क्वारेन्टिनमा बसेका युवकमा कोरोना पुष्टि

कैलाली : धनगढीमा होम क्वारेन्टिनमा बसेका एक युवकमा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ३१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनको २१ जुनमा युएईको दुबईबाट उद्धार गरिएको थियो। धनगढीमा भएको परीक्षणमा ति युवकमा…

बिहान चाडै उठ्नुका फाइदाहरु र उठ्ने बानी कसरी बसाल्ने ?

अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् ।…

कैलालीमा क्वारेन्टिन बसेर घर गएका युवकलाई १० दिनपछि कोरोना पुष्टि, गाउँमा त्रास

धनगढी: कैलालीमा क्वारेन्टिनबाट घर गएका एक युवकमा १० दिनपछि कोरोना पुष्टि भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर २ का एक युवकमा कोरोना पुष्टि भएको भन्दै आइतबार आइसोलेसन कक्षमा ल्याइएको छ। एक महिनाअघि उनीसँगै भारतबाट आएका नौ जना…