ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
हुप्सेकाेटका नयाँ संक्रमित ९ जना सबै भारतबाट आएका
पार्वती पाण्डे
पूर्वी नवलपरासीकाे हुप्सेकाेटमा विहीबार भेटिएका ९ जना नयाँ संक्रमित सबै भारतबाट अाएकाे पुष्टि भएकाे छ ।
संक्रमितहरू भारतकाे हिमाञ्चल र मुम्बईबाट रहेकाे र उनीहरू सबै यस अघि नै क्वारेन्टाईनमा बसेकाे हुप्सेकाेटकाे प्रमुख…
नवलपुरमा आजै थपिए १३ जना नयाँ संक्रमित
कावासोती । पूर्वी नवलपरासीमा विहीबार फेरि १३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नवलपुरमा संक्रमितको संख्या ९७ जना पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा ९ र…
वडाध्यक्षको पहलमा कावासोती नगरपालिकालाई पिसिआर हस्तान्तरण
कावासोती, ३ असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिकालाई कावासोती नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा बुधबार पिपिआई र भिटिएम हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष श्रेष्ठले ३ थान पिपिआई र ७५ थान भिटिएम हस्तान्तरण…
गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कसरी बलियो बनाउने ?
सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैमा एक संवेदनशिल क्षण हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरु देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफुलाई शारीरिक र मानसिक रुपमा सन्तुलित…
बर्दघाटका पत्रकारलाई ड्राईभिङ सेन्टरहरुले दिए के एन ९५ मास्क र सेनिटाईजर
नवलपरासी असार १ -
कोरोना कहरले गाँजीरहेको समयमा पनि अग्र पंक्तिमा रहेर समाचार सम्प्रेशण गरिरहेका पत्रकारहरुलाई मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका क्रियासिल पत्रकारहरुका लागि मास्क र…
परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै
काठमाडौं- दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ ।
पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय…
नवलपुरमा कोरोना अस्पताल निर्माण गर्न ६० लाख जुट्यो
देवचुली नगरपालिकाको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयलाई नवलपुर जिल्लाकै एक मात्र कोरोना अस्थायी अस्पताल निर्माण गर्न ६० लाख बजेट जुटेको छ । प्रतिवद्धता व्यक्त भएको उक्त रकम केही दिनमै खातामा जम्मा हुने छ ।
जिल्ला समन्वय समितिका प्रमुख…
प्रदेश–२ मा एक हजार ६०० सङ्क्रमित
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको…
मारवाडी युवा मंच परासीले वितरण गर्यो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि
मारवाडी युवा मंच परासीले आज रामग्राम नगरपालीका र पत्रकार महासंघ पश्चिम नवलपरासीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधि प्रदान गरेको छ । आज रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ता र पत्रकार महासंघ पश्चिम नवलपरासीका…
कावासोतीमा संक्रमणको खतरा बढ्यो
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर परीक्षण नगरी धमाधम घर पठाउन थालेको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा सोमबार मात्रै ३० जनालाई पिसिआर परीक्षण नगरी घर पठाइएको हो । उनीलाई क्वारेन्टाइनमा…