ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
राती अबेर खाना खाँदा स्वास्थ्यमा कस्तो हानी गर्छ ?
राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो…
गैडाकोटमा होम क्वारेन्टाइनमा बसेकोलाई कोरोना पोजेटिभ देखिएपछि घर नै शिल
१२ असार । होम क्वारेनटाइनमा रहनुभएका गैडाकोट ५ का एक पुरुषमा संक्रमण देखिएपछि घरलाई सिल गरिएको छ । उहाँ दिल्लीबाट आएर होम क्वारेनटाइनमा वस्दै आउनुभएको थियो ।
एमडीको परीक्षा दिन भारतको दिल्ली गएर उहाँ फर्कनु भएको थियो । आफै चिकित्सा…
कावासोतीमा थपिएका नयाँ संक्रमित १४ जना कहाँ कहाँका हुन् ?
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
कावासोतीमा अहिलेसम्म ४ जना महिला र २६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । ति मध्ये ४ जना उपचार पछि निको…
एउटा शव व्यवस्थापनका लागि ५०० शैयाकाे अस्पताल नै बन्द, बिरामीलाई निजीमा पठाउने खेल!
पाेखरा, ११ असार । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बुधबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न लागि आफ्नो सम्पूर्ण सेवा नै बन्द गरेको छ ।
असार ८ गते पोखराको फेवासिटी अस्पतालबाट…
नवलपुरमा संक्रमितको संख्या १ सय ८४ पुग्यो
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना भाईरस संक्रमितको संख्या १८४ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको तथ्यांक अनुसार नवलपुरमा बुधबारसम्म संक्रमितको संख्या १८४ पुगेको हो ।
बुधबार नवलपुरमा थपिएका गैडाकोटमा ३ जना, मध्यविन्दुमा…
निजीले परीक्षण गरेको कोरोना शुल्क साढे ५ हजार, १५ असारदेखि प्रतिदिन १० हजारको परीक्षण
व्यक्तिले चाहेमा निजी प्रयोगशालामा कोरोना परीक्षण गर्न नपाउने भएका छन् । सरकारले संकलन गरेको स्याम्पल मात्र निजीले परीक्षण गर्न पाउने भएको छ । निजीले परीक्षण गरेवापत प्रति स्याम्पल ५ हजार ५ सय रुपैयाँ सरकारले नै उपलब्ध गराउने छ ।…
बस्दा वा सुत्दा खुट्टा हल्लाउने बानि पनि रोग !
कतिपय मानिसमा बस्दा वा सुत्दा खुट्टा हल्लाई रहने बानि हुन्छ ।
धेरै मानिसले यसलाई एक प्रकारको बानि मात्र ठानेर वेवास्ता गर्दछन् । तर यो बानिमात्र नभएर एक प्रकारको रेस्टलेस सिन्ड्रोमको लक्षण हो ।
के हो रेस्टलेस सिन्ड्रोम ?
रेस्टलेस…
कोरोना भाइरस: कोभिड-१९ को दोस्रो लहर के हो र यो कहिले आउँछ?
कोरोनाभाइरसको विश्वव्यापी महामारी तत्काल सकिने छाँटकाँट देखिँदैन। केही देशहरू यो महामारीसँग सङ्घर्ष गरिहेका छन्, तर भाइरसलाई अहिले नियन्त्रणमा राख्न सफल देशहरू "दोस्रो लहर" आउने त्रासमा छन्।
एक शताब्दीअघि फैलिएको स्पेनिश फ्लूको दोस्रो चरण…
कोरोना संक्रमण निको पार्ने औषधि आउँदै
एजेन्सी । कोरोनाको विश्वब्यापी महामारीबाट आक्रान्त सिंगो विश्व यतिखेर केवल यसको निदानको खोजीमा केन्द्रित छ । यसका लागि विश्वका विभिन्न मुलुकमा थुप्रै प्रयासहरु पनि भैरहेका छन । तर पनि पूर्ण समाधानसहितको उपाय वा औषधि अझैसम्म प्राप्त हुन…
प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार गरिँदै
नवलपरासी – (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ ।
जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले…