समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

दुई विरामीमौ देखियो कोरोना संक्रमण बन्द गरियो कोहलपुर शिक्षण अस्पताल

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ। शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई विरामीमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल  बन्द गरिएको हो। अछाम जिल्लास्थित बयलपाटा…

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा

तिलोत्तमा, २६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।…

नवलपुरका एक जना कोरोना संक्रमित आईसियुमा

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट निवासी ३५ बर्षीय एक जना कोरोना संक्रमितको आइसियुमा उपचार भईरहेको छ । हुप्सेकोटको क्वारेन्टाइनमा रहेका उक्त पुरुषलाई एक्कासी स्वास प्रस्वासमा समस्या देखिने जस्ता कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए…

फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो। हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा…

कोरोनाविरुद्ध ७० दिनमा जडिबुटीबाट खोप बनाउने नेपाली डाक्टर

कोरोना भाइरस (कोभिड- १९) को महामारी । टेलिभिजनको स्क्रिनमा कोभिड- १९ ले विश्वभर मान्छे मरेको दृश्यले हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) का प्राध्यापक डा. ललितकुमार लाल दास विचलित भए । यो कस्तो रोग हो, जसको औषधि र…

विनयी त्रिवेणीका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको १० जना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार कोरोना प्रयोगशाला…

घोषणा होला त नेपालमा स्वास्थ्य संकटकाल ?

स्वास्थ्य संकटकाल लगाउने विषयमा प्रधानमन्त्री केपी ओलीले विज्ञहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा ओलीले विज्ञहरुसँग छलफल गरेका हुन् । संक्रमितको संख्या २ हजार नाघेपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले…

बुलिङटारका कोरोना संक्रमितलाई उपचारका लागि चितवन लगियो

नवलपरासी, २१ जेठ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा फेला परेका कोरोना संक्रमित १६ बर्षीय किशोरलाई उपचारका लागि चितवन लगिएको छ । उनलाई उपचारका लागि चितवनको कोरोना विशेष अस्पतालमा लगिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले…

सुस्ताले आफै भिटिएम खरिद गरि स्वाब संकलन थाल्यो

जेष्ठ २० । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै प्रयासमा भिटिएम खरिद गरि स्वाब परिक्षण थालेको छ । सरकारले प्रर्याप्त भिटिएम किट उपलब्ध गराउन नसकेपछि सुस्ता गाउँपालिकाले आफ्नै पहलमा चार सय वटा भिटिएम किट खरिद…

‘अदुवा हालेको चिया र गुर्जो खाएर १० दिनमै कोरोनालाई जितियो’

काठमाडौँ । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर फर्किएका छन् ।…