समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

एकै पटक २१ जना कोरोना जितेर फर्किए

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर–८ जोलाहनपुरवाका २१ जना कोरोना संक्रमित कोरोनालाई परास्त गर्दै शुक्रबार घर फर्किएका छन् । उनीहरुलाई भेरी अस्पतालको स्वास्थ्यकर्मी सहितको टिमले अस्पतालबाट फुलको बुके दिएर बिदा गरिएको थियो । बाँकेको खजुरा…

चितवनमा आज कोरोना पुष्टी भएका श्रीमान श्रीमती

९ जेठ । चितवनमा आज दुई जनामा कोरोना पुष्टी भएका श्रीमान श्रीमती रहेका छन् । भरतपुर महानगरपालिका वडानम्वर ६ गीतानगर स्थित केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा आज कोरोना संक्रमण पुष्टी भएको हो । ७४ वर्षीय पुरुषमा क्यान्सर…

नाकको शुद्धिकरणका लागि ‘जलनेती’

— डा. यञ्जन गैह्रे परिचय प्राकृतिक चिकित्साअन्तर्गत योग थेरापी वा यौगिक चिकित्सामा शरीर शुद्धिकरणको लागि छवटा वैज्ञानिक यौगिक शुद्धिकरण प्रक्रियाहरु छन्, जसलाई हामी षट्कर्म भन्छौँ । षट्कर्मभित्रको एक महत्तपूर्ण कर्म वा क्रिया हो…

किटनाशक औषधि छरेर भाइरस निस्क्रिय हुँदैन, स्वास्थ्यमा असर पुग्छ- डब्लुएचओ

काठमाडौं-विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै जतातजै किटनाशक औषधी (डिसइन्फेक्टेन्ट) छर्किन थालेको पाइएसँगै विश्व स्वास्थ्य संगठनले नछर्किन आग्रह गरेको छ । भाइरसमुक्त बनाउन जमिन, सडक, भवन, यातायातका…

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

एजेन्सी, ६ जेठ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार बेलायतकाे नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश…

भरतपुर अस्पतालमा दिनहुँ प्रसूति सेवा

भरतपुर । भरतपुर अस्पतालमा दिनहुँ प्रसूति सेवा दिन थालिएको छ । सामान्य अवस्थाका गर्भवतीको शुक्रबार र आइतबारमात्र शल्यक्रिया मार्फत प्रसूती सेवा प्रदान गरिएकोमा अहिले सार्वजनिक बिदाबाहेक सबै दिन सेवा थालिएको भरतपुर अस्पतालले जनाएको छ ।…

रुपन्देहीको क्रीमसन हस्पिटलमा कोरोनाको बिरामि भेटिएपछि अस्पताल शिल

शिव डुम्रे / बुटवल - गुल्मी मदाने गाउँपालिका २ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रीमसन अस्पताल पुर्ण शिल गरिएको छ । अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन । अन्य…

मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम

अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो। तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ। अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी…

नेपालगञ्ज बाँकेमा फेरि एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगञ्ज बाँकेमा फेरि एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो जारी गरेको प्रेस नोटमा नेपालगञ्जका थप उक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार नेपालगञ्ज…

क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट…