समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

डाक्टर गोविन्द केसी १८औं पटक अनशनमा

दार्चुला : प्राध्यापक डाक्टर गोविन्द केसीको १८औं पटक अनशनमा बसेका छन् । दार्चुला सदरमुकाम खलंगामा मंगबार बिहानबाट अनशन सुरु गरेको  केसीका सहयोगी प्रितम सुवेदी बताए। अनशन  दुई दिनेरहेको पनि सुवेदीले जानकारी दिए। उनले यस पटकको अनशनमा…

नवलपुरमा आईशाेलेसन वेड २५ वटा मात्र

जेठ,१९ नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा सोमबार बिहान देखिएका तीन कोरोना भाइरस संक्रमितलाई यतिबेला मध्यबिन्दु जिल्ला अस्पतालमा आईसोलेसनमा राखिएको छ । जम्मा ६ आईसोलेसन बेड रहेको जिल्ला अस्पतालमा यसअघिका देवचुली नगरपालिकाका दुई…

नवलपुरका नयाँ संक्रमित ३ जना सहित पाँच जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार हुँदै

पार्वती पाण्डे - कावासोती । पूर्वी नवलपरासीमा सोमबार भेटिएका ३ जना कोरोना भाइरस संक्रमित सहित पाँच जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डामा उपचार भईरहेको छ । उनीहरुलाई मध्यविन्दु जिल्ला अस्पतालको छुट्टै आइसोलेशन कक्षमा…

बुटवलमा थप ४ जना कोरोना जितेर घर फर्के

बुटवल । रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्पतालबाट आइतबार थप ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन । अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाका अनुसार निको हुनेमा कपिलवस्तुका ३ जना र रुपन्देहीका…

शनिबार विनयी त्रिवेणीमा २५ जनको स्वाब संकलन

नवलपरासी, १७ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा शनिबार २५ जनाको स्वाब संकलन गरिएको छ । विनयी त्रिवेणीमा यस अघि २० जनाको स्वाब संकलन गरिएकोमा १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो भने १९ जनामा नेगेटिभ देखिएको थियो…

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा थप दुई जनामा आरडिटि पोजेटिभ

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा थप दुई जनामा र्यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि पोजेटिभ देखिएको छ । हरपुर मा.वि.मा रहेको क्वारेन्टाईनमा रहेका १३ जनाको र्यापिड टेष्ट गर्ने क्रममा थप दुई जनामा आरडिटि पोजेटिभ देखिएको हो । यसअघि पनि सोहि…

नेपालमा जुन र जुलाईमा कोरोना संक्रमण अझै बढ्न सक्ने

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले नेपालमा अझै दुई महिना कोरोना भाइरसको विरामी बढ्न सक्ने जनाएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने अनुमान गरेको हो…

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण

क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले…

कोरोना पोजेटिभ बिरामीको पाटन अस्पतालमा हड्डीको अपरेशन

कोरोना पोजेटिभ एक युवाको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ। सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले बताए। ती युवाको खुट्टा भाँचिएको थियो। ‘सुरुमा हामीले यहाँ…

कपिलवस्तुमा नर्ससहित ११ जना कोरोना मुक्त

कपिलवस्तु । कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या…