समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

कोरोना संक्रमण देखिएकामध्ये १५८ पुरुष र ३३ जना महिला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका कूल संक्रमित १ सय ९१ जनामध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये १ सय ५८ जना…

भुल्केमा एकै परिवारका पाँच कोरोना सङ्क्रमित

नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् ।…

विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् । वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एक/एक जना आइतबार…

कोरोना भाइरस: सङ्क्रमण भयो भने निको हुन कति समय लाग्छ

संसारभरि अहिलेसम्म करिब ११ लाख मानिसहरू कोरोनभाइरस सङ्क्रमणबाट निको भएका छन्। तर सन्चो हुने समय भने व्यक्ति-व्यक्तिमा फरक पाइएको छ। धेरै मान्छेमा सामान्य लक्षण मात्रै हुन्छ जुन निको हुन एक हप्ता मात्र वा केही बढी समय लाग्न…

कोरोना भाइरसको संरचनात्मक परिवर्तन देखेर वैज्ञानिकहरू नै आश्चार्यचकित

बीबीसी नेपाली - एजेन्सी- कोरोना भाइरसको संरचनात्मक परिवर्तन देखेर वैज्ञानिकहरु आश्चर्यमा परेका छन् । कोरोना भाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा बेलायती वैज्ञानिकले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले…

कोरोना भाइरसको संक्रमण हुन नदिन यसरी बढाउनोस् रोग प्रतिरोधक क्षमता

विश्वभर कोरोनाभाइरसको संक्रमणले हजारौं मानिसको मृत्यु भएको छ । हजारौं मानिस उपचारारत छन् । कोरोना भाइरसको संक्रमणविरुद्धको औषधि र खोप दुबै अहिलेसम्म नभएकाले चिकित्सकहरुले संक्रमितहरुलाई ठ्याक्कै त्यसैको औषधि चलाउन पाइरहेका छैनन् ।…

कोरोनाविरुद्धको एन्टिबडी तयार, संक्रमण रोक्ने आशा

एजेन्सी - वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९)लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७डि११) प्रयोगशालामा तयार पारेका छन् । यसको सहयोगबाट कोरोनाको उपचार हुने तथा महामारी फैलनबाट रोकिने उनीहरूको अपेक्षा छ । नेदरल्यान्ड्सस्थित…

वीरगञ्जका संक्रमित १७ जना एकै परिवारका

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् । यो परिवारको ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको १९ वैशाखमा…

नेपालगञ्ज, उदयपुर र भारतबाट आएका नवलपुरका ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो

नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीबोट मंगलबार ११ जनाको श्वाब संकलन गरि पठाइएको छ । नेपालकै केही जिल्लामा कोरोनाको संक्रमण बढेपछि नवलपुरमा नेपालकै ति जिल्लाहरुबाट आएकालाई पनि स्वाब संकलन गरेर कोरोना संक्रमित भए नभएको परीक्षण गर्न…

शरीरमा गरिने कुनै पनि स्प्रेले कोरोना भाइरस मर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नमर्ने जनाएको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले…