ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो
नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले…
चितवनमा र्यापिड टेष्ट पोजेटिभ देखिएकी महिलाको पीसीआर नतिजा नेगेटिभ
चितवन । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) जाँचमा पोजेटिभ नतिजा आएको चितवन रत्ननगरकी महिलाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ ।
पिठुवामा रहेको गुन्जमानसिंह अस्पतालमा गरिएको र्यापिड टेस्टमा आइतवार ती महिलामा एन्टिबडी पोजेटिभ…
कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो – भिडियो सहित
https://www.youtube.com/watch?v=V9xTGlLIoIY
सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र…
कोरोना सर्न नदिन यसरी सफा राखौँ मोबाइल
मोबाइल हाम्रो दैनिकीको सबैभन्दा नजिकको वस्तु हो । आजकल मोबाइल दैनिकी बनेको छ । साना बच्चादेखि बुढाबुढीसम्मले प्रायः हरेक समय यसको प्रयोग गर्ने गरेका छन् । अनेक प्रकारका कीटाणु र भाइरस हातमा मात्र नभएर सतहमा पनि घन्टौँसम्म रहन्छन् ।…
कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए
दीपक ओली -
धनगढी, ७ वैशाख । कैलालीका कोरोना संक्रमित एक जना युवक आज आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय राज विक डिस्चार्ज भएका हुन् ।
उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा…
चितवनको रत्ननगरमा थप एक जनामा देखियो आरडीटी पोजिटिभ
चितवन, वैशाख ७–
चितवनको रत्ननगरमा आज गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा एक जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।
गुञ्जमान सिंह हस्पिटल रत्ननगरमा गरिएको र्यापिड टेस्टमा एक जनामा पोजिटिभ देखिएको अस्पताल स्रोतले…
पैसा फाल्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ
जनकपुरधाम । जनकपुरधामको महाबीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ ।…
केही दिन अघि भारतबाट आएका सर्लाहीका १४ वर्षीय किशोरमा र्यापिड टेष्टमा कोरोना पोजेटिभ
सर्लाही, ६ बैशाख । सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।
सर्लाहीको धनकौल गाउँपालिकाको…
वीरगन्जको छपकैयामा चार सयको र्यापिड टेस्ट, सबैको नतिजा नेगेटिभ
बस्तीमा रहेको मस्जिदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि वीरगन्जको छपकैयामा ४ सय जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो पत्रकार सम्मेलनमा परीक्षण…
अहिलेसम्म ६ हजार २ सय ९९ जनाको स्वाव नमुना परीक्षण
सरकारले कोरोना परीक्षणको दायर थप फराकिलो बनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको…