ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
सङ्क्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने
क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’ मा…
मास्क लगाउँदा गर्न नहुने गल्ती
चीनको बुहानबाट प्रारम्भ भएको कोरोना भाइरसको महामारीले केवल पाँच महिनामा विश्वभरीका दुई सय भन्दा बढि देशलाई आफ्नो शिकार बनाइसकेको छ ।
तिब्र गतिमा फैलिइरहेको यो प्राणघातक भाइरसलाई रोक्नका लागि विश्वभरीमा लकडाउनको स्थिति छ ।
उक्त…
काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोनाको आशंका,पाटन अस्पताल भर्ना
काठमाण्डौं, बैशाख १-
काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । तीनै जनाको र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।…
मध्यरातमा भारतबाट हिडेर आएका ५१ जना क्वारेन्टाइनमा
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारत उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सर्लाहीका लागि हिँडेका १ सय ८४ जनामध्ये ५९ जना सर्लाही आइपुगेका छन् । उनीहरु सुरक्षाकर्मीको आँखा छलेरे चन्द्रनगर…
कोरोना भाइरस: कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ‘उत्साहजनक’
कोरोनाभाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले 'उत्साहजनक' नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ।
अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको…
हतारमा लकडाउन हटाउँदा थप घातक हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका…
कोरोना आशंका गरिएका हुप्सेकोटका बाबुछोरामा कोरोना नभएको पुष्टि
प्रिय धन -
२६ चैत्र । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ का २ जनामामा कोरोना नभएको पुष्टि भएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डाले दिएको जानकारी अनुसार उनीहरुमा कोरोना नेगेटिभ देखिएको हो । रोजगारीको शिलशिलामा भारतमा रहेका…
बर्दघाट जेसीसद्वारा बर्दघाट नगरपालिकालाई लक्षित गरी १५ थान पि.पि.ई.प्रदान
बर्दघाट, चैत्र–२६ । बर्दघाट जेसीस वर्ष २०२० ले बर्दघाट नगरपालिका भित्र रहेका एम्बुलेन्सका चालकहरुको सुरक्षालाई मध्येनजर गरी १५ थान पि.पि.ई. सहयोग गरेको छ ।
बुधवार जेसीसका पदाधिकारीहरुले नगरपालिका भरीका एम्बुलेन्सका चालकलाई प्रदान गर्न…
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख ४३ हजार बढी
विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ ।
मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८…
भारतमा सङ्क्रमित संख्या ४ हजार नाघ्यो, नेपाललाई चुनौती
छिमेकी भारतमा लगातार बढिरहेको कोरोना संक्रमण नेपालका लागि मुख्य चुनौती बन्ने भएको छ ।
भारत र नेपाल दुवैतिर अहिले लकडाउन जारी छ । तैपनि लुकिछिपी आउनेजाने चलिरहेको छ । यसले चुनौती निम्त्याउने खतरा उच्च भएको छ ।
भारतमा पछिल्ला केही दिनमा…