समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

कोरोना भाइरस नेपाल: ‘यतिखेर यात्रा गर्दा कोरोनाभाइरसको सङ्क्रमण तेस्रो चरणमा प्रवेश गर्ने…

बीबीसी - राष्ट्रव्यापी रूपमा मानिसहरूको हिंडडुल र जमघटमा बन्देज लगाएर 'लकडाउन' गरिएका बेला सङ्घीय राजधानी काठमाण्डू लगायत देशका विभिन्न भेगमा भित्रिने र बाहिरिने मानिसहरूको चाप बढ्नु चिन्ताजनक भएको चिकित्सकहरूले बताएका छन्। वैज्ञानिक…

के महिलाको यौन हर्मोनले पुरुषलाई कोरोनाबाट जोगाउला?

कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। चाहे चीन होस्, इटाली वा अमेरिका, यो लडाइँमा पुरुषभन्दा महिलाहरू बलियो देखिएका छन्। कतिपय वैज्ञानिकले यसलाई यौन हर्मोनसँग जोडेर हेरेका छन्। उनीहरू भन्छन्– पुरुषको…

यी हुन् कोभिड–१९ का ६ नयाँ लक्षण

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना भाइरसबारे जनतालाई सुसूचित गर्ने क्रममा थप ६ नयाँ लक्षण पनि आफ्नो सूचीमा समावेश गरेको छ । यसअघि सिडिसीले ज्वरो, खोकी स्वासप्रश्वासमा समस्या देखिनुलाई मात्रै लक्षणका रुपमा…

निको भए ८ लाख ७८ हजार कोरोना संक्रमित, साढे १८ लाखको उपचार जारी

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो । त्यस्तै, आइतबार ३ हजार ७ सयले ज्यान गुमाएका…

कोरोना कहरले निम्त्याएको अनिद्रा समाधान गर्न अपनाऔँ यस्ता उपाय

लकडाउनको समयको ठूलो समस्या बनेको छ, अनिद्रा । बढी फुर्सदले गर्दा मानिसको शारीरिक परिश्रम शून्यप्रायः छ । जसले गर्दा उनीहरूमा थकान र त्यसपछिको मीठो निद्रा भागेको छ । अनिद्राको समस्या समाधान गर्न अपनाउनुहोस् यस्ता उपाय : सुत्ने र उठ्ने…

७ लाख ८० हजार कोरोना भाइरस संक्रमित उपचारपछि घर फर्किए

कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ७ लाख ८० हजार ८५ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ५ लाख ८३ हजार १२१…

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास

डा. हुल्सा पौडेल कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनु पर्ने अबस्था…

बिश्वलाई नयाँ आशः कोरोना बिरुद्धको खोप बेलायतबाट परीक्षण सुरु

काठमाडौं। विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप मानिसमा लगाउन सुरु गरिएको छ । कोरोना विरुद्धको सम्भावित खोपको परीक्षण बेलायतबाट सुरु गरिएको हो । कोरोना भाइरसले एक लाख ९० हजार बढी मानिसको ज्यान लिइसकेको अवस्थामा…

एक्सन अगेन्स्ट हंगरद्वारा नवलपरासीका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

नवलपरासी, १० बैशाख । एक्सन अगेन्स्ट हंगरद्वारा नवलपरासीका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बर्दघाट सुस्ता पूर्व र पश्चिमका स्थानीय तह अन्तर्गका बहिरंग उपचार सेवा केन्द्र सञ्चालित स्वास्थ्य संस्थाहरुलाई…

नवलपुरका ४ सय ९८ आरडीटी र ४५ स्वाव परीक्षण, सबै नेगेटिभ

खगेन्द्र पराजुली,  नवलपुर ।  नवलपुरमा आज मंगलवार ९६ जनाको र्यापिड टेष्ट भएको छ भने हिजो संकलन भएका ५ वटा स्वाव नमूनाको रिपार्ट प्राप्त भएको छ । आज नवलपुरमा परिक्षण भएका ९६ जनाकै आरडीटीको नतिजा तथा प्राप्त ५ वटा स्वावको रिपोर्ट नेगेटिभ…