ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
१४ दिन क्वारेन्टिनपछि पनि ७ दिन अनिवार्य ‘होम क्वारेन्टिन’ बस्नुपर्ने
सरकारले कोरोना संक्रमितसँग सम्पर्कमा रहेका वा बाहिरबाट आएकाले अबदेखि १४ दिन क्वारेन्टिनमा बसे पनि ७ दिन थप ‘होम क्वारेन्टिन’मा बस्नुपर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थालाई…
मिक्स डाइड : लकडाउनको सन्तुलित भोजन
किरणसिंह अधिकारी, पोषणविद्
अहिलेको लकडाउनको समयमा हामी ‘मिक्स्ड डाइट’मा गयौँ भने अलिअलि गरेर शरीरलाई चाहिने सबै तत्व पुगिरहन्छ । हाम्रो शरीरलाई जिंक, पोटासियम, सोडियमलगायत विभिन्न तत्वको आवश्यकता हुन्छ । यी सबै एकै खानामा उपलब्ध हुँदैनन्…
भैरहवामा आजदेखि कोरोना परीक्षण शुरु
बुटवल, चैत २३–
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान…
कोरोना भाइरस शरीर बाहिर कति बाँच्छ ?
काठमाडौं- कोरोना भाइरसको विश्वभर फैलिएको छ । नेपालमा पनि अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ ।
शनिवारमात्र तीनजनामा संक्रमण देखिएको छ ।
भारतबाट आएका संक्रमित व्यक्तिकी आफन्तलाई कोरोना संक्रमण देखिएसंगै मानिसहरुमा थप त्रास फैलिएको छ ।…
देवचुलीका विभिन्न स्थानमा किटनासक औषधि छर्कियो
कोरोना भाइरसको संक्रमण बृद्धि हुन थाले पछि स्थानियतहहरुले यसमा कडाइ गरेका छन । अहिले स्थानियतहरुले नगर,गाउँ र वडामा विभिन्न सचेतनाका कामहरु अघि सारेको जनाइएको छ ।
कोरोना भाइरस र यसको सम्भावित जोखीम रोक्न देवचुली नगरपालिकाका विभिन्न…
कोरोनाले मृत्यु हुनेको संख्या ६२ हजार नाघ्यो, साढे ११ लाख संक्रमित
कोरोना भाइरस कोभिड-१९ ले विश्वभर हालसम्म ६२ हजार ४ सय ९१ जनाले ज्यान गुमाएका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर ११ लाख ६२ हजार ८ सय ३४ जना संक्रमित भएका छन्। त्यस्तै २ लाख ४१ हजार ७ सय ४२ जना निको भएका छन्।
यो समाचार तयार पार्दासम्म…
कोरोनाबाट चीनभन्दा बढी यी ६ देशमा मानवीय क्षति
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा बढी मानवीय क्षति इटालीमा भएका छ । चीनमा भन्दा इटालीसहित ६ देशमा मानवीय क्षति बढी भएको छ । चीनको उहानबाट कोरोना भाइरसको संक्रमण भएपनि बेलैमा सावधानी अपनाउँदा चीनमा धेरै मानवीय क्षति हुन पाएन भने…
गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा
कास्की- कोरोना भाइरसको सन्त्रास फैलिएपछि गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा बसेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अुनसार प्रदेशमा थप दुई हजार ४९२ जना होम क्वारेन्टाइनमा बसेका छन्।
६१ जनाको नमूना संकलन गरिएको अहिलेसम्म ४३…
एम्बुलेन्स चालकले नमानेपछि आफैं गाडी लिएर संक्रमित ल्याउन गए जनस्वास्थ्य प्रमुख
एम्बुलेन्स चालकलाई कोरोनाका बिरामी बोक्नेबारे तालिम
भारतमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । भारतमा मात्रै अहिलेसम्म ७२ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।
वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन…