समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी प्रधानमन्त्री निवास वालुवाटर फर्केका छन् । काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा मिर्गाैलाको २ पटक डायलासिस गरी उनी निवास फर्किएका हुन् ।

कर्णाली प्रदेशले माग्यो २०१ जना नर्स र अनमी

कात्तिक ९, २०७६ काठमाडौ :  सामुदायिक  नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको पदपूर्ति गर्ने तयारी गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा जारी गरेको सूचनामा स्थानीय तहका स्वासथ्य संस्था…

सिएमसी तोडफोड प्रकरण : ६ बुँदे मागसहित चिकित्सक संघको ज्ञापनपत्र

चितवन मेडिकल कलेज (सिएमसी)मा आइतबार भएको तोडफोडका विषयमा नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगी ६ बुँदे मागसहित अस्पतालले ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो। चितवन मेडिकल…

नवलपरासीकी ज्ञवालीको उपचारका क्रममा मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड

चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड गर्ने १२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले अस्पताल तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरिएको बताए। प्रहरीका अनुसार करिब आधा…

पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

हाम्रो दाँत सफा राख्नलाई सहयोग गर्ने खानाका परिकारहरु

दाँत सफा राख्ने हरेक व्यक्तिको चाहना हुन्छ । तर चाहना भएतापनि सफा राख्न सकिरहेको हुँदैन । हामी दाँत सफा राख्नको लागि दिनमा दुईचोटी ब्रस गर्छौं । तर पनि सफा हुदैन । दाँत सफा राख्नको लागि हामीले ब्रस गर्ने मात्र होइन ।…

चुरोट पिउने लतबाट यसरी छुटकारा लिनुहोस्

तपाईं चुरोटको अम्बली हो ? अनि चुरोटको लतबाट टाढा हुन खोजिरहनुभएको छ ? यदी त्यसो हो भने तपाईंले के केही कुरामा ध्यान दिनुभयो भने चुरोटको लतबाट टाढा रहन सक्नुहुन्छ । चुरोटको लतबाट टाढा रहनका लागि निम्न उपाय अबलम्बन गर्नुहोस् :…

कात्तिक २ र ३ गते २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौँ । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख…

‘माइनर’ शल्यक्रियाको सेवा माडीमै,भरतपुर आउनुपर्ने बाध्यता हट्यो

चितवन,असोज २५- माडी नगरपालिकाको एकमात्र अस्पताल बघौडा अस्पतालले ‘माइनर’ शल्यक्रियाको सेवा शुरु गरेको छ । कूल १५ श्ययाको बिरामी भर्ना सुविधासहित सेवा शुरु भएपछि शल्यक्रियाका लागि भरतपुर जानुपर्ने बाध्यता हटेको छ । विसं २०७० को…

ख्याल गर्नुहोस्, दशैंको मासु दशा बन्ला!

शुक्रबार, अशोज १७, २०७६ नेपालीहरुको महान चार्ड दशैं घरघरमा भित्रिसकेको छ । यो पर्वको रौनक नै मिठो खाने र राम्रो लगाउने भन्ने मै केन्द्रित हुन्छ । बदलिँदो परिवेश सँगै दशैंको पर्याय फेरिएपनि अझै पनि दशैं भन्ने बित्तिकै हामीले…