ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
शान्ती–सुरक्षा, सरसफाइ र स्वास्थ्यलाई ध्यान दिन आग्रह
१७ अशोज, नवलपुर ।
देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले नगरवासीलाई धार्मिक साँस्कृतिक चाडपर्वहरुलाई मनाउने क्रममा समाजको शान्ती–सुरक्षा लगायत, सरसफाईका साथै आफ्नो स्वास्थ्यलाई समेत ध्यान दिन आग्रह गर्नुभएको…
दशैंमा खानपिनमा ध्यान पु-याऔं
नेपाली उखान नै ‘दशै आयो खाउँला पिउँला’ । नेपाली समाजमा दशैं भने पछि खानपान र मनोरञ्जनलाई जोडेर हेर्ने चलन छ । तर, खानपानमा मिलाउन सकेन भने स्वास्थ्यमा कस्तो असर पर्छ ध्यान दिनु आवश्यक छ ।
स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य तथा…
दशैंको खानपिनका लागि टिप्स, के केमा ध्यान दिने?
हामी बालबालिका हुँदा र अझै अघिबाट नै दशैंको नाम उच्चारण गर्दै औला भाच्थ्यौ । ‘दशैं आयो खाउँला पिउँला, नयाँ नाना लाउँला’ यो वाक्याम्स पटक पटक जानेर वा अनायाशै मुखबाट निस्कन्थ्यो । हुन पनि नेपालीहरुको महान चार्ड दशैंलाई मीठोमीठो परिकार…
‘छाला गोरो बनाउने क्रिम कुनै हालतमा प्रयोग नगर्नू’
उपभोक्ताहरूलाई छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तु जस्तै काम गर्ने भन्दै प्रयोग नगर्न सुझाव दिइएको छ।
ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू "कुनै…
पालुङ्गोको सागका फाइदाहरु
पौष्टिक तत्वयुक्त खानाहरुको नाम लिँदा हरिया सागपातको नाम पहिलो स्थानमा आउँछ । सागपातले हामीलाई विभिन्न भिटामिनहरु प्रदान गर्छ । आँखा र कब्जियतको समस्या हुनेहरुका लागि त सागपात वरदान नै मानिन्छ ।
विभिन्न किसिमका सागहरुमध्ये पालुङ्गोको…
के हो कुर्सीयोग? कसरी गर्ने?
योग पूर्वीय सभ्यताको एक महत्वपूर्ण विधा हो। जसले हामीलाई आरोग्य प्रदान गर्दै उच्चतम चेतनासम्म पुर्याउँछ।
पछिल्लो समयको व्यस्त तथा अधिक प्रतिस्पर्धी जीवनयापनसँगै योगको उपयोगिता बढिरहेको छ।विभिन्न अनुसन्धान तथा प्रयोगबाट सिद्ध योग…
मध्यबिन्दुमा १२ जना डेङ्गुका बिरामी भेटिए
गंगा विश्वकर्मा -
नवलपुर, असोज ७ । नवलपुर जिल्लामा डेंगुका बिरामी फेला परेसंगै मध्यबिन्दु नगरपालीकामा पनि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तिब्र पारिएको छ ।
यसैक्रममा आज मध्यबिन्दु ६ भण्डरामा लामखुट्टेको बासस्थान खोज र…
मौसमी रुघाखोकी: ६ लक्षण र ११ बच्ने उपाय
मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो,…
चितवनमा डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो
चितवन, ३१ भदौ
जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक…
डेंगुको डरलाग्दो तथ्यः ६ जनाको मृत्यु, ३,८९९ जना संक्रमित
मुलुकभर डेंगुको संक्रमणले भयावह रुप लिएको छ । यस वर्ष डेंगुका कारण ६ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय ९९ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६…