समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

चितवनका कैदी बन्दीमा भाइरल ज्वरो

कारागारका बन्दी बिरामी भएका छन्। कारागारका कैदी बन्दीमा भाइरलको संक्रमण देखिएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।कारागारमा रहेका ७५९ बन्दीमध्ये ३५ जनालाई ज्वरो आएको छ। भाइरलको समस्या देखिएपछि सतर्कता अपनाइएको काफ्लेले…

गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?

एजेन्सी- गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ। शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ। पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ। यदि शरीर केही कारणवश चिसो हुन सकेन…

चार नयाँ घातक यौनरोग : जनस्वास्थ्यका लागि गम्भीर खतरा

समयको विकास क्रमसँगै विश्वका विभिन्न स्थानमा नयाँनयाँ रोगहरु देखिने गरेका छन्। नयाँ रोगको उत्पत्तिले मानव जीवनमा विभिन्न खतरा पनि निम्त्याइरहेको छ। नयाँ रोगको उत्पत्तिको कुरा गर्दा यौनरोग अपवादमा पर्दैन। यौनरोगका क्षेत्रमा नयाँ घातक…

गर्मीमा अनुहारबाट किन निस्कन्छ चिल्लोपना? सनस्क्रिन कस्तो लगाउने?

यतिखेर कडा घाम लाग्छ। थौरै घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ। त्यसैले सक्दो घाममा ननिस्कन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ। तर, घाममा ननिस्किएर दैनिकी चल्दैन। चिसो मौसममा भन्दा गर्मीमा छालामा देखिने समस्या फरक…

बढी मोबाइल चलाउँदा खप्परमा पलाउँदैछ ‘सिङ’ !

नयाँ जमानाको रहन सहनले केवल हाम्रो जीवनमा विभिन्न खाले असर मात्र पारेको छैन । त्यसले हाम्रो शरीरको बनावटमा पनि बदलाव ल्याइरहेको छ । पछिल्लोपटक भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको खप्परको पछिल्लो हिस्सामा सिङजस्तो हड्डी…

नवलपरासीको प्रतापपुरमा सरसफाई

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । सरसफाई उपभोक्ता समिति गुठी परसौनीको आयोजना तथा वडा नं ६ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । रघुनन्दन प्रसाद…

प्रेसर नाप्नुअघि यी कुरामा ध्यान दिन आवश्यक

एजेन्सी – प्रेसर नाप्दा शरिर सिधा भएर बस्नु पर्छ। प्रेसर लिनु भन्दा अगाडि व्यायाम गर्नु हुँदैन। प्रेसरको सत्यतथ्य नापेको समय र नाप्दा बस्ने पोजिसन लगायतमा निर्भर पर्छ। प्रेसर नाप्नुअघि बाइक चलाएको हो वा सहवास गरिएको छ भने त्यसले पनि प्रभाव…

पित्तथैलीको पत्थरीबाट बच्ने उपाय (स्वास्थ्य टिप्स)

पित्तथैलीमा देखिने पत्थरी अहिले धेरै मानिसहरूलाई सताइरहेको एक जटिल रोग हो । यो रोग हरेक उमेर समूहमा देखिन्छ । तर, पनि ३० वर्षदेखि ४० वर्षको उमेरमा तुलनात्मक रूपमा धेरै देखिन्छ । यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिने गरेको छ । यो रोग…

बिहान खाली पेट पानी पिउनुका ९ आश्चर्यजनक फाइदा

एजेन्सी- पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा…

शल्यक्रिया गर्दागर्दै विरामीको मृत्यु, डडेलधुरा अस्पताल तोडफोड, चिकित्सक भागाभाग, बजार तनाब ग्रस्त

दिपकराज भट्ट, डडेलधुरा । अमरगढी–विरामीको मृत्युपछि डडेलधुरा अस्पतालमा स्थिती तनावग्रस्त बनेको छ । सुत्केरी भएको १४ दिनपछि शुरु भएको पाठेघरको रक्तश्राव (सेकन्डरी पोस्टपार्टम हेमोरेज) नरोकिएपछि २५ वर्षीया गीता ताम्राकारको शुक्रबार अपरान्ह ५…