समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ?

नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै…

जंगली च्याउ खाएर विरामी मध्य ३ जनाको उपचारको क्रममा निधन

रामकुमार श्रेष्ठ नवलपरासी, ३१ जेठ । गत शुक्रबार च्याउ खाएर विरामी पारेका पाल्पाका ११ जना मध्ये ३ जनाको गएराति उपचारको क्रममा काठमाडौंमा निधन भएको छ । गएराति उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा थप तीन जनाको निधन भएको मृतकका आफन्त…

राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त।

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो 'शरीरको घडी' मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका…

होलिस्टिककाे स्वास्थ्य सचेतना कार्यक्रम

गैंडाकोट । होलिस्टिक हेल्थ प्रा.लि. काठमाडौले स्वास्थ्य सचेतनाको लागि आमजनताको बीचमा अभियानलाई अगाडि बढाइ रहेको छ । यसै सिलसिलामा आज २०७६ जेष्ठ २७ गते गैंडाकोटमा बिगत ३ बर्ष देखि संचालनमा रहेको सचेत होलिस्टिक हेल्थमा कम्पनीका…

पाल्पामा विषालु च्याउ खाएर ११ जना विरामी, गम्भीर दुईकाे भरतपुर र बाँकीकाे कावासाेतीमा उपचार हुँदै

नवलपरासी, २५ जेठ , पाल्पाकाे निस्दी गाउँपालिका ३ निस्दीमा बिषालु च्याउकाे सेवनबाट ११ जना विरामी परेका छन् । विरामी मध्ये २ जनाकाे थप उपचारकाे लागि भरतपुर पठाएकाे र ९ जनाकाे नवलपरासीकाे कावासाेतीमा रहेकाे मध्यविन्दु जिल्ला अस्पतालमा उपचार…

कावासोतीका डेढ सय महिलालाई सेनेटरी प्याड वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ मा रहेको स्वास्थ्य आमा समूहले वडा भित्र रहेका एक सय पचास महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । महिला स्वास्थ्य सेविकाका केन्द्रिय अध्यक्ष रमिला भुजेलका अनुसार कावासोती ५ मा रहेका एक सय…

कावासोती १४ त्रिभुवनटारमा क्यान्सर सचेतना कार्यक्रम

कावासोती १४ त्रिभुवनटारमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवनटार आमा समूहको आयोजना र प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनको संयोजनमा कार्यक्रम गरीएको हो । कार्यक्रममा महिलाहरुमा ह्ुने क्यान्सरका प्रकारहरु, क्यान्सरका…

स्मार्ट कार्डबाट सेनेटरी प्याड

दिपकराज भट्ट डडेल्धुरा । डडेल्धुरा भागेश्वर गाउँपालिकाले स्मार्ट कार्डबाट सेनीटरी प्याड निकाल्न सकिने मेशिन माध्यमिक विद्यालयमा प्रयोगमा ल्याएको छ । महिनावारी हुने छात्राहरुका लागि सहज रुपमा सेनीटरी प्याड उपलव्ध गराउनका लागि प्रविधि जडानले…

डडेल्धुरा अस्पतालको ब्रह्मलूट : विरामीहरु औषधि खरिदको लागि नीजि मेडिकल धाउदै

दिपकराज भट्ट डडेल्धुरा । साविकको उपक्षेत्रीय अस्पताल र हालको डडेल्धुरा अस्पताल डडेल्धुराका डाक्टरहरुले विरामीहरुलाइ औषधि खरिदको लागि नीजि मेडिकल क्लिनिकमा पठाउने गरेको खुलेको छ । स्वास्थ्यकर्मिहरुले आफ्नै नीजि मेडिकल खोलि औषधि खरिदका…

कर्णालीमा ५ सय एचआईभी संक्रमित

नेपालगन्ज, जेठ १४ । कर्णाली प्रदेशमा करिव ५ सय एचआईभी संक्रमित रहेको पाएको छ । कर्णाली अंञ्चलका १० जिल्लामा हालसम्म ४९४ जना संक्रमित रहेको बताएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले आयोजना गरेको एचआईभी…