ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
रुघाखोकी लागेको बच्चाको उपचारका क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड
उपचारका क्रममा ९ महिनाको बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनाबग्रत बनेको छ । गोरखा गण्डकी गाँउपालिका ४ घरभई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेका ९ महिनाका छोरा रुप्सन घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल…
नवलपुरमा ३० हजार बढी बालबालिकालाई भिटामिन ए खुवाइयो
नवलपुर । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बैशाख ६ र ७ गते देशभरका ५० लाख २५ हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईएको छ ।
बालबालिकालाई बैशाख ६ गते र छुटेका बालबालिकालाई बैशाख ७ गते खुवाईएको हो । स्वास्थ्य…
सरकारलाई चिकित्सकहरूको ७२ घण्टे अल्टिमेटम !
काठमाडौं : चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरूको जायज माग तत्काल पूरा गर्न माग गरेको छ। संघले ७२ घन्टासम्म सरकारी आफूहरूका माग वार्ता र संवादको माध्यमबाट पूरा नगरे सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्ने…
स्वस्थ रहन महिलालाई १० सुझाव
महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः
१. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्।…
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव
पोखरा, १० चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको…
कहिले हुन्छ मानिस वयस्क ?
हामी प्राय १६, १७ लाई वयस्क उमेर मान्छौं । १९ बर्ष कटे पछि परिपक्क भएको मान्छौं । तर मानिसको वयस्क अर्थात परिपक्क हुने उमेर कति हो त ? वैज्ञानिकहरुले पनि फरक धारणा पेश गरेको छ ।
नेपाली समाजमा त अझ विहेवारी २० बर्ष पारी भने २० बर्षको…
भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री, गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकको दाबी
काठमाडौं । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता…
मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा
मिर्गौलाको काम
हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्।
मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको…
परासीमा सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो
परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ ।
पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको…
सुनवलमा सर्पदंशको उपचार केन्द्रको उद्घाटन
परासी । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हतियार राखेर जनतालाई त्रसाउने समय गइसकेको बताए ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्गाहास्थित प्रहरी युक्ती महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन र सर्पदंश उपचार केन्द्रको सोमबार…