समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

गण्डकी मेडिकल कलेज ठगी धन्दामा सरकार मौन

काठमाडौं । पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १० जनाविरुद्ध ठगी, फौजदारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । कलेजले करोडौं रुपैयाँ ठगेको विषय सार्वजनिक हुँदा पनि स्थानीय प्रशासन, सम्बन्धित निकाय र सरकारले यसप्रति…

नवलपुरमा जिल्ला अस्पताल घोषणा, मध्यविन्दु अस्पताल बन्यो जिल्ला अस्पताल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवलपुरमा जिल्ला अस्पतालको घोषणा गरेका छन् । मंगलबार औपचारिक कार्यक्रमका बीच पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पताललाई जिल्ला अस्पतालको रुपमा…

प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालय स्थापना

पर्वत, २७ फागुन (रासस) ः गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको…

किन बाउँडिन्छ खुट्टा? रोकथामका १० उपाय

खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति…

ऊर्जामन्त्री पुन अकस्मात नर्भिक अस्पतालमा भर्ना

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन विरामी परेपछि अकस्मात अस्पताल भर्ना भएका छन् । बिहीबार साँझ मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएपछि पुन थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । उनलाई सीसीयू कक्षमा राखेर…

जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालको सेवामा सुधार

परासी । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो पटक सेवा प्रवाहमा सुधार आएपछि बिरामी लाभान्वित बनेका छन् । स्वास्थ्यकर्मीको सधँै अभाव हुने यस अस्पतालबाट अहिले स्वास्थ्यकर्मी बस्ने क्रम बढेसँगै सेवामा सुधार आउन थालेको हो…

पाल्हीनन्दनमा निशुल्क स्वास्थ्य शिविर

रामकरण हरिजन, परासी । नवलपरासीको पाल्हीनन्दन गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर भएको छ । पाल्ही नन्दन वाड न ४ पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र लोहरौलीमा भएको निशुल्क स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले गरेका…

सुस्तामा निशुल्क स्वास्थ्य शिविर संचालन

त्रिवेणी । ५ नम्बर प्रदेश स्थापना दिवसका अवसरमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । प्रदेश न ५ सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।…

एसिडिटी वा पेटको ग्यासबाट छुटकारा पाउने घरेलु उपाय

एसिडिटी वा ग्यास । पेट ढुस्स फुल्ने । खानामा अरुची हुने । तपाईंलाई लाग्दो हो, यो सामान्य कुरा हो । तर, एसिडिटी वा ग्यासलाई बेवास्ता गर्नुभयो भने यो असामान्य बन्न सक्छ । भोलिका दिनमा तपाईंलाई जटिल रोगको शिकार बन्नसक्नुहुनेछ । जबकी…

पुरुषको भन्दा महिलाको आयू लामो किन?

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर, पुरुषको तुलनामा महिलाहरुको औषत आयू लामो हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू सरदर ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए । यो तथ्यांकमा लिंगका आधारमा औसत आयु…